दमौली। चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारमा गएराति डेढ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

बालकको शव घरभन्दा केही पर भेटिएको थियो। तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। गत १७ असार राति आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन्।

फागुन २०७४ यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ। रासस

" /> दमौली। चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारमा गएराति डेढ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

बालकको शव घरभन्दा केही पर भेटिएको थियो। तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। गत १७ असार राति आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन्।

फागुन २०७४ यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ। रासस

"> चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु: Dekhapadhi
चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु
दमौली। चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारमा गएराति डेढ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

बालकको शव घरभन्दा केही पर भेटिएको थियो। तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। गत १७ असार राति आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन्।

फागुन २०७४ यता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्