काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही अहिले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ।
" />

">
गण्डकी र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना: Dekhapadhi
गण्डकी र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना
<p style="text-align: justify;">काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही अहिले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। </p>
<p style="text-align: justify;">आज गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। </p>
<p style="text-align: justify;">महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ। </p>