चितवन। चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

आज दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका-६ स्थित जलवीरे खोलामा डुबेर इच्छाकामना-४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो। 

मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ ५ः३० बजे खोलाबाट निकालिएको प्रहरी निरीक्षक तामाङले बताए।

" /> चितवन। चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

आज दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका-६ स्थित जलवीरे खोलामा डुबेर इच्छाकामना-४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो। 

मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ ५ः३० बजे खोलाबाट निकालिएको प्रहरी निरीक्षक तामाङले बताए।

"> डुबेर एक युवकको मृत्यु: Dekhapadhi
डुबेर एक युवकको मृत्यु <p style="text-align: justify;">चितवन। चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका-६ स्थित जलवीरे खोलामा डुबेर इच्छाकामना-४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">मगरको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।</p> <p style="text-align: justify;">खोलामा डुबेर मृत्यु भएको अवस्थामा इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको संयुक्त टोलीले साँझ ५ः३० बजे खोलाबाट निकालिएको प्रहरी निरीक्षक तामाङले बताए।</p>
प्रतिक्रिया दिनुहोस्