बर्दिया। बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ।

बर्दियाको गुलरिया नगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए।

लोधलाई भे१प २८८४ नंको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-९ बाट पक्राउ गरिएको हो।

जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

" /> बर्दिया। बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ।

बर्दियाको गुलरिया नगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए।

लोधलाई भे१प २८८४ नंको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-९ बाट पक्राउ गरिएको हो।

जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

"> जरायोको सिङसहित एकजना पक्राउ: Dekhapadhi
जरायोको सिङसहित एकजना पक्राउ <p style="text-align: justify;">बर्दिया। बर्दियामा एक थान जरायोको सिङसहित प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">बर्दियाको गुलरिया नगरपालिका-७ बस्ने ३१ वर्षीय बाबुराम लोधलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए।</p> <p style="text-align: justify;">लोधलाई भे१प २८८४ नंको मोटरसाइकलमा जरायोको सिङ लैजाँदै गरेको अवस्थामा सीमा प्रहरीचौकी मथुराबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका-९ बाट पक्राउ गरिएको हो।</p> <p style="text-align: justify;">जरायोको सिङ, मोटरसाइकलसहित लोधलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्