तारकेश्वरमा एक व्यक्ति मृत फेला
<p style="text-align: justify;">काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-११, मनमैजु कैलाश टोलस्थित टहरोमा बस्ने ५० वर्षीय राजु लामा मृत अवस्थामा फेला परेका छन्।</p>
<p style="text-align: justify;">टोखा नगरपालिका–११ गोंगबु घर भएका उनी कैलाश टोलमै बुधबार बिहान मृत फेला परेका हुन्।</p>
<p style="text-align: justify;">प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
