परिषद्का प्रशासकीय प्रमुख कृष्ण भुषालले उद्धारको काम भइरहेको बताए। “टोली गएको छ। त्यहाँ रहेका बालिकाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिन्छ,” प्रमुख भुषालले देखापढीसँग भने।
साउन १३ गते एक नवजात शिशुलाई बाल गृहमा राखिएको थियो। नाटकीय ढंगबाट बालिकालाई बेवारिसे भन्दै राखेको पाइएपछि प्रहरी, परिषद्, केन्द्र र स्थानीयको सहयोगमा उद्धार गरिएको भुषालले बताए।
बाल अधिकारका लागि राष्ट्रिय अभियानले परिषद्मा उजुरी दिएको थियो। उजुरीका आधारमा बालिकाहरूको उद्धार गरिएको हो। गृहमा रहेका तीनजना बालकको भने पछि उद्धार गरिने प्रशासकीय प्रमुख भुसालले बताए।
बाल गृहकी सञ्चालिका पुष्पाले महिलाको इज्जतका लागि बच्चालाई बेवारिसे भन्दै गृहले संरक्षणको जिम्मा लिएको बताउँदै आएकी छन्।

काठमाडौं। कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ।
राष्ट्रिय बाल अधिकार परिषद् र महिला तथा बालबालिका खोज तलास केन्द्रको संयुक्त टोलीले बालिकाहरूको उद्धार गरेको हो।

पुष्पा अधिकारीको बाल गृहबाट ११ बालिकाको उद्धार: Dekhapadhi
पुष्पा अधिकारीको बाल गृहबाट ११ बालिकाको उद्धार

काठमाडौं। कपनस्थित केयर बालगृहबाट ११ जना बालिकाको उद्धार गरिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद् र महिला तथा बालबालिका खोज तलास केन्द्रको संयुक्त टोलीले बालिकाहरूको उद्धार गरेको हो।

सिफारिस

बेवारिसे भनिएकी बालिकाकी आमा सम्पर्कमा, इज्जत जोगाउन भन्दै यसरी रचिएको थियो नाटक