काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका-३ माने चोकका १६ वर्षीय पासाङ तामाङको खोलामा डुबेर मङ्गलबार मृत्यु भएको छ।
घरनजिकै रहेको सिङ्गारी खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
यस्तै, बाँकेको बैजनाथ गाउँपालिका-८ बस्ने २२ वर्षीय अमृत घर्ती मगरको सोही ठाउँस्थित खैरी नालामा माछा मार्ने क्रममा डुबेर हिजो मृत्यु भएको प्रहरीले जनाएको छ।
" />

डुबेर दुईजनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका-३ माने चोकका १६ वर्षीय पासाङ तामाङको खोलामा डुबेर मङ्गलबार मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">घरनजिकै रहेको सिङ्गारी खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । </p>
<p style="text-align: justify;">यस्तै, बाँकेको बैजनाथ गाउँपालिका-८ बस्ने २२ वर्षीय अमृत घर्ती मगरको सोही ठाउँस्थित खैरी नालामा माछा मार्ने क्रममा डुबेर हिजो मृत्यु भएको प्रहरीले जनाएको छ। </p>