काठमाडौं। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ डाँडाखर्कका ६५ वर्षीय गोगुने भन्ने सन्तकुमार लिम्बु जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। उनीमाथि ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेको छ।

साउन १२ गते वृद्धालाई सोही ठाउँस्थित गर्धने चौतारामा उभिइरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी खबरको आधारमा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनविरुद्ध प्रहरीले जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्तापछि अनुसन्धान थालेको छ।

" /> काठमाडौं। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ डाँडाखर्कका ६५ वर्षीय गोगुने भन्ने सन्तकुमार लिम्बु जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। उनीमाथि ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेको छ।

साउन १२ गते वृद्धालाई सोही ठाउँस्थित गर्धने चौतारामा उभिइरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी खबरको आधारमा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनविरुद्ध प्रहरीले जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्तापछि अनुसन्धान थालेको छ।

"> वृद्धालाई जबरजस्तीकरणी गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ: Dekhapadhi
वृद्धालाई जबरजस्तीकरणी गरेको आरोपमा ६५ वर्षीय पुरुष पक्राउ <p style="text-align: justify;">काठमाडौं। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका&ndash;३ डाँडाखर्कका ६५ वर्षीय गोगुने भन्ने सन्तकुमार लिम्बु जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। उनीमाथि ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेको छ।</p> <p style="text-align: justify;">साउन १२ गते वृद्धालाई सोही ठाउँस्थित गर्धने चौतारामा उभिइरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी खबरको आधारमा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">उनविरुद्ध प्रहरीले जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्तापछि अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्