काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका-४ खरघट्टीबाट दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय रामबली चौधरी र ६१ वर्षीय विष्णुप्रसाद चौधरी रहेका छन्। घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सीमा प्रहरी चौकी सुइयाँबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो।

उनीहरूविरुद्ध प्रहरीले हातहतियार खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ। 

" /> काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका-४ खरघट्टीबाट दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय रामबली चौधरी र ६१ वर्षीय विष्णुप्रसाद चौधरी रहेका छन्। घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सीमा प्रहरी चौकी सुइयाँबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो।

उनीहरूविरुद्ध प्रहरीले हातहतियार खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ। 

"> भरुवा बन्दुकसहित दुई जना पक्राउ: Dekhapadhi
भरुवा बन्दुकसहित दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। बाँकेको राप्तीसोनारी गाउँपालिका-४ खरघट्टीबाट दुई नाल भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय रामबली चौधरी र ६१ वर्षीय विष्णुप्रसाद चौधरी रहेका छन्। घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सीमा प्रहरी चौकी सुइयाँबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरूविरुद्ध प्रहरीले हातहतियार खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान थालेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्