सोलुखुम्बु। सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ।

विमानस्थल सञ्चालनमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले बताए।

कार्यालयका अनुसार सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको विमानस्थलमा पहिलोपटक २०३२ सालमा पिलाटस विमानले उडान भरेको थियो भने २०३४ सालदेखि टुइनटर विमानले उडान भर्न शुरू गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय हवाई सुरक्षा विभागको आर्थिक लगानीमा उक्त यन्त्र जडान गरिएपछि चेकजाँचमा सहज हुने विमानस्थल कार्यालयले जनाएको छ।

यसअघि प्रहरी कर्मचारीले हातले जाँच गर्नुपर्ने बाध्यता थियो। अब भने कुनै पनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा साइरन आफैँ बज्ने हुँदा सुरक्षा जाँचमा सहज हुने भएको छ। रासस

" /> सोलुखुम्बु। सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ।

विमानस्थल सञ्चालनमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले बताए।

कार्यालयका अनुसार सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको विमानस्थलमा पहिलोपटक २०३२ सालमा पिलाटस विमानले उडान भरेको थियो भने २०३४ सालदेखि टुइनटर विमानले उडान भर्न शुरू गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय हवाई सुरक्षा विभागको आर्थिक लगानीमा उक्त यन्त्र जडान गरिएपछि चेकजाँचमा सहज हुने विमानस्थल कार्यालयले जनाएको छ।

यसअघि प्रहरी कर्मचारीले हातले जाँच गर्नुपर्ने बाध्यता थियो। अब भने कुनै पनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा साइरन आफैँ बज्ने हुँदा सुरक्षा जाँचमा सहज हुने भएको छ। रासस

"> फाप्लु विमानस्थलमा ‘मेटल डिटेक्टर’ यन्त्र जडान: Dekhapadhi सुरक्षा जाँचमा नयाँ यन्त्रले सहज पुग्‍ने विश्‍वास
• कसैले अवैध तथा संवेदनशील सामग्री बोके आफैँ साइरन बज्‍ने

फाइल तस्वीर।
फाप्लु विमानस्थलमा ‘मेटल डिटेक्टर’ यन्त्र जडान
सोलुखुम्बु। सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ।

विमानस्थल सञ्चालनमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले बताए।

कार्यालयका अनुसार सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको विमानस्थलमा पहिलोपटक २०३२ सालमा पिलाटस विमानले उडान भरेको थियो भने २०३४ सालदेखि टुइनटर विमानले उडान भर्न शुरू गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय हवाई सुरक्षा विभागको आर्थिक लगानीमा उक्त यन्त्र जडान गरिएपछि चेकजाँचमा सहज हुने विमानस्थल कार्यालयले जनाएको छ।

यसअघि प्रहरी कर्मचारीले हातले जाँच गर्नुपर्ने बाध्यता थियो। अब भने कुनै पनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा साइरन आफैँ बज्ने हुँदा सुरक्षा जाँचमा सहज हुने भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्