रुकुमपश्‍चिम। मुसीकोट नगरपालिका वडा नम्बर ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन्।
यी दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ। विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन्।
केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउनका लागि हाल तार विस्तारलगायतका काम धमाधम भइरहेका छन्। अबको दुई साताभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको वडा नम्बर ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए।
नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमार्फत वडा नम्बर ७ का खालबोट, चौतारा, ग्याम्माखोला, जग्देछरा र च्यारनेटा तथा वडा नम्बर ८ का खावाङखानी, क्वाम्मा खोला, उदिन ढुङ्गा, सल्लेधारा, घट्टेखोला र तिर्सिङ टोलमा विद्युत् पुग्दैछ ।
यसअघि यी टोलका नागरिकले स्थानीय पातलखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिइरहेका थिए । १८ किलोवाट क्षमताको उक्त आयोजनामा पटकपटक खराबी आउँदा समितिले सञ्चालन गर्न नसक्ने भएपछि यी टोलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष बुढाको भनाइ छ।
उनका अनुसार यसअघि नै गाडिएका पोलमा तार विस्तारको काम भइरहेको र प्रत्येक घरमा वायरिङको कामसमेत सकिएको छ। मिटर आउँन बाँकी रहेकाले मिटर आउने वित्तिकै सबै घरमा बत्ती बल्नेछ ।
नगरपालिकाकै सबैभन्दा विकट वडाका रूपमा रहेको वडा नम्बर ८ मा गत २९ माघमा केन्द्रीय प्रसारण लाइनको बत्ती बलेको थियो। वडा नम्बर ७ मा भने पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बत्ती पुग्न लागेको हो। रासस
" /> रुकुमपश्‍चिम। मुसीकोट नगरपालिका वडा नम्बर ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन्।
यी दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ। विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती बलेपछि दुई वडाका सबै घर परिवार विद्युत्को पहुँचमा पुग्ने भएका हुन्।
केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्‍याउनका लागि हाल तार विस्तारलगायतका काम धमाधम भइरहेका छन्। अबको दुई साताभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको वडा नम्बर ८ का अध्यक्ष बुद्धिप्रसाद बुढाले बताए।
नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमार्फत वडा नम्बर ७ का खालबोट, चौतारा, ग्याम्माखोला, जग्देछरा र च्यारनेटा तथा वडा नम्बर ८ का खावाङखानी, क्वाम्मा खोला, उदिन ढुङ्गा, सल्लेधारा, घट्टेखोला र तिर्सिङ टोलमा विद्युत् पुग्दैछ ।
यसअघि यी टोलका नागरिकले स्थानीय पातलखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिइरहेका थिए । १८ किलोवाट क्षमताको उक्त आयोजनामा पटकपटक खराबी आउँदा समितिले सञ्चालन गर्न नसक्ने भएपछि यी टोलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष बुढाको भनाइ छ।
उनका अनुसार यसअघि नै गाडिएका पोलमा तार विस्तारको काम भइरहेको र प्रत्येक घरमा वायरिङको कामसमेत सकिएको छ। मिटर आउँन बाँकी रहेकाले मिटर आउने वित्तिकै सबै घरमा बत्ती बल्नेछ ।
नगरपालिकाकै सबैभन्दा विकट वडाका रूपमा रहेको वडा नम्बर ८ मा गत २९ माघमा केन्द्रीय प्रसारण लाइनको बत्ती बलेको थियो। वडा नम्बर ७ मा भने पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बत्ती पुग्न लागेको हो। रासस
प्रतिक्रिया दिनुहोस्