काठमाडौं। कोरोना संक्रमणको महामारीका कारण मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ। मास्कबिना प्रवेश गर्न निषेध भएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले कोरोना संक्रमणको जोखिम नहोस् भनेर सतर्कता अपनाइएको बताए।

“भीडभाड बढी हुन थालेको छ र यस्तो हुँदा कोरोना संक्रमणको जोखिम हुने नै भयो”, उनले देखापढीसँग भने, “अत्यावश्यक काम भएका मान्छेलाई आउन रोकिएको छैन र मिडियाकर्मीहरूलाई पनि रोकिएको छैन।”

सिंहदरबार प्रवेश गर्नेहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर आउन पनि उनको आग्रह छ। नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। नेपालमा पहिलोपटक ९ माघ २०७६ मा पहिलोपटक संक्रमण देखिएको थियो। अहिलेसम्म नेपालका कोभिड-१९ बाट ५८ जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। कोरोना संक्रमणको महामारीका कारण मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ। मास्कबिना प्रवेश गर्न निषेध भएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले कोरोना संक्रमणको जोखिम नहोस् भनेर सतर्कता अपनाइएको बताए।

“भीडभाड बढी हुन थालेको छ र यस्तो हुँदा कोरोना संक्रमणको जोखिम हुने नै भयो”, उनले देखापढीसँग भने, “अत्यावश्यक काम भएका मान्छेलाई आउन रोकिएको छैन र मिडियाकर्मीहरूलाई पनि रोकिएको छैन।”

सिंहदरबार प्रवेश गर्नेहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर आउन पनि उनको आग्रह छ। नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। नेपालमा पहिलोपटक ९ माघ २०७६ मा पहिलोपटक संक्रमण देखिएको थियो। अहिलेसम्म नेपालका कोभिड-१९ बाट ५८ जनाको मृत्यु भएको छ। 

"> कोरोना संक्रमणको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाइ: Dekhapadhi कोरोना संक्रमणको जोखिम नहोस् भनेर सतर्कता अपनाइएको गृह प्रवक्ताको भनाइ।
  • मास्कबिना प्रवेश गर्न निषेध भएको छ।
  • ">
    कोरोना संक्रमणको जोखिम बढेपछि सिंहदरबार प्रवेशमा कडाइ <p style="text-align: justify;">काठमाडौं। कोरोना संक्रमणको महामारीका कारण मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ&nbsp;गरिएको छ। मास्कबिना प्रवेश गर्न निषेध भएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले कोरोना संक्रमणको जोखिम नहोस् भनेर सतर्कता अपनाइएको बताए।</p> <p style="text-align: justify;">&ldquo;भीडभाड बढी हुन थालेको छ र यस्तो हुँदा कोरोना संक्रमणको जोखिम हुने नै भयो&rdquo;, उनले <em>देखापढी</em>सँग भने, &ldquo;अत्यावश्यक काम भएका मान्छेलाई आउन रोकिएको छैन र मिडियाकर्मीहरूलाई पनि रोकिएको छैन।&rdquo;</p> <p style="text-align: justify;">सिंहदरबार प्रवेश गर्नेहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर आउन पनि उनको आग्रह छ। नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। नेपालमा पहिलोपटक ९ माघ २०७६ मा पहिलोपटक संक्रमण देखिएको थियो। अहिलेसम्म नेपालका कोभिड-१९ बाट ५८ जनाको&nbsp;मृत्यु भएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्