काठमाडौं। जर्मनीको कार निर्माता कम्पनी आउडीले एक बालिकाले केरा खाइरहेको तस्वीरमार्फत गरेको विज्ञापनमाथि माफी मागेको छ। “हामी तपाईंहरूको आवाज सुन्छौं, र सिधै विषयमा प्रवेश गरौं,” आउडीले सामाजिक सञ्जालमा भएको तीव्र विरोधप्रति माफी माग्दै ट्विट गरेको छ, “हामी बच्चाहरूबारे सचेत छौं।”
“असंमेवदशील तस्वीर प्रयोग गरेकोमा हामी विनम्रतापूर्वक माफी माग्दै आगामी दिनमा यो तस्वीर प्रयोग नहुने बाचा गर्छौं,” आउडीले भनेको छ। आलोचकहरूले त्यो तस्वीर एकदम रिस उठ्दो र जीवनकै जोखिम झल्किने खालको भएको बताएका छन्। त्यस्तै, कसैले त्यो अवस्थामा त्यसरी गाडी अगाडि बस्दा ती बच्चीलाई ड्राइभरले नदख्ने र खतरा हुने बताएका छन्।
त्यस्तै, अन्य आलोचकहरूले केरा र स्पोर्टस कारले यौनलाई संकेत गर्ने हुनाले यो तस्वीरमा बालिकाको गलत प्रयोग गरिएको बताएका छन्।
" /> काठमाडौं। जर्मनीको कार निर्माता कम्पनी आउडीले एक बालिकाले केरा खाइरहेको तस्वीरमार्फत गरेको विज्ञापनमाथि माफी मागेको छ। “हामी तपाईंहरूको आवाज सुन्छौं, र सिधै विषयमा प्रवेश गरौं,” आउडीले सामाजिक सञ्जालमा भएको तीव्र विरोधप्रति माफी माग्दै ट्विट गरेको छ, “हामी बच्चाहरूबारे सचेत छौं।”“असंमेवदशील तस्वीर प्रयोग गरेकोमा हामी विनम्रतापूर्वक माफी माग्दै आगामी दिनमा यो तस्वीर प्रयोग नहुने बाचा गर्छौं,” आउडीले भनेको छ। आलोचकहरूले त्यो तस्वीर एकदम रिस उठ्दो र जीवनकै जोखिम झल्किने खालको भएको बताएका छन्। त्यस्तै, कसैले त्यो अवस्थामा त्यसरी गाडी अगाडि बस्दा ती बच्चीलाई ड्राइभरले नदख्ने र खतरा हुने बताएका छन्।
त्यस्तै, अन्य आलोचकहरूले केरा र स्पोर्टस कारले यौनलाई संकेत गर्ने हुनाले यो तस्वीरमा बालिकाको गलत प्रयोग गरिएको बताएका छन्।
">