सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका-११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुईजनाको शव वीरगञ्‍ज पठाइएको छ ।
हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।
मृतकका आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिनुभयो ।
आइतबारको वर्षापछि आएको पहिरोले कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको छाप्रो पुरिँदा उनीहरूको मृत्यु भएको थियो।
पहिरो परेर ज्यान गुमाउनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।
पुरिएकामध्ये एक भारतीयको जीवितै उद्धार गरिएको थियो। रासस
" /> सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका-११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुईजनाको शव वीरगञ्‍ज पठाइएको छ ।
हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।
मृतकका आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिनुभयो ।
आइतबारको वर्षापछि आएको पहिरोले कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको छाप्रो पुरिँदा उनीहरूको मृत्यु भएको थियो।
पहिरो परेर ज्यान गुमाउनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।
पुरिएकामध्ये एक भारतीयको जीवितै उद्धार गरिएको थियो। रासस
"> मेलम्ची पहिरोमा ज्यान गुमाएका कामदारको शव वीरगञ्‍ज पठाइयो : Dekhapadhi
मेलम्ची पहिरोमा ज्यान गुमाएका कामदारको शव वीरगञ्‍ज पठाइयो
हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।
मृतकका आफन्तसँगको छलफलपछि शव पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाकारी दिनुभयो ।
आइतबारको वर्षापछि आएको पहिरोले कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको छाप्रो पुरिँदा उनीहरूको मृत्यु भएको थियो।
पहिरो परेर ज्यान गुमाउनेमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।
पुरिएकामध्ये एक भारतीयको जीवितै उद्धार गरिएको थियो। रासस
प्रतिक्रिया दिनुहोस्