दार्चुला। दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्।

आव २०७३/७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले बताए। यस्तै आव २०७४/७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्। यसैगरी आव २०७५/७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६/७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका ६ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए।

बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ। अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुर्व्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन्। अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन्। केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुर्व्यवहारका घटना जानकारी दिँदा आफू समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ। स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन्। रासस      

" /> दार्चुला। दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्।

आव २०७३/७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले बताए। यस्तै आव २०७४/७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्। यसैगरी आव २०७५/७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६/७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका ६ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए।

बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ। अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुर्व्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन्। अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन्। केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुर्व्यवहारका घटना जानकारी दिँदा आफू समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ। स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन्। रासस      

"> दार्चुलामा चार वर्षमा बलात्कार ३० घटना: Dekhapadhi बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट।
  • स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिन सक्ने अवस्था छैन।
  • ">
    दार्चुलामा चार वर्षमा बलात्कार ३० घटना <p style="text-align: justify;">दार्चुला। दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्।</p> <p style="text-align: justify;">आव २०७३/७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले बताए। यस्तै आव २०७४/७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्। यसैगरी आव २०७५/७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६/७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका ६ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए।</p> <p style="text-align: justify;">बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्याङ्क छ। अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुर्व्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन्। अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन्। केहीले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुर्व्यवहारका घटना जानकारी दिँदा आफू समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेको इन्सेकले जनाएको छ। स्थानीय तहमा न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिन सक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन्। <em>रासस &nbsp; &nbsp;&nbsp;&nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्