काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विवादस्पद अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दैछन्।

यसका लागि उनी केहीबेरमा त्यहाँ पुग्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले रामको जन्मभूमि नेपालमा भएको र भारतले अहिले भनिरहेको अयोध्या नक्कली रहेको बताएका थिए। तर, आज त्यही अयोध्यामा भारतीय प्रधानमन्त्री मोदीले धुमधामका साथ राम मन्दिरको शिलान्यास गर्दैछन्। 

मन्दिर शिलान्यासअघि मोदीले हनुमानगढीमा पूजा र दर्शन गर्ने कार्यक्रम रहेको छ। राम मन्दिर शिलान्यासको अवसरमा आयोजित जनसभामा पनि मोदी सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सोही अवसरमा मोदीले ‘श्री राम जन्मभूमि मन्दिर’ लेखिएको हुलाक टिकट समेत जारी गर्ने भएका छन्। मोदी आज करीब दुई घण्टा अयोध्यामा रहने बताइएको छ। 

" /> काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विवादस्पद अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दैछन्।

यसका लागि उनी केहीबेरमा त्यहाँ पुग्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले रामको जन्मभूमि नेपालमा भएको र भारतले अहिले भनिरहेको अयोध्या नक्कली रहेको बताएका थिए। तर, आज त्यही अयोध्यामा भारतीय प्रधानमन्त्री मोदीले धुमधामका साथ राम मन्दिरको शिलान्यास गर्दैछन्। 

मन्दिर शिलान्यासअघि मोदीले हनुमानगढीमा पूजा र दर्शन गर्ने कार्यक्रम रहेको छ। राम मन्दिर शिलान्यासको अवसरमा आयोजित जनसभामा पनि मोदी सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सोही अवसरमा मोदीले ‘श्री राम जन्मभूमि मन्दिर’ लेखिएको हुलाक टिकट समेत जारी गर्ने भएका छन्। मोदी आज करीब दुई घण्टा अयोध्यामा रहने बताइएको छ। 

"> अयोध्यामा आज राम मन्दिरको शिलान्यास गर्दैछन् मोदी: Dekhapadhi
अयोध्यामा आज राम मन्दिरको शिलान्यास गर्दैछन् मोदी <p style="text-align: justify;">काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विवादस्पद अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दैछन्।</p> <p style="text-align: justify;">यसका लागि उनी केहीबेरमा त्यहाँ पुग्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले&nbsp;रामको जन्मभूमि नेपालमा भएको र भारतले अहिले भनिरहेको अयोध्या नक्कली रहेको बताएका थिए। तर, आज त्यही अयोध्यामा भारतीय प्रधानमन्त्री&nbsp;मोदीले धुमधामका साथ राम मन्दिरको शिलान्यास गर्दैछन्।&nbsp;</p> <p style="text-align: justify;">मन्दिर शिलान्यासअघि मोदीले हनुमानगढीमा पूजा र दर्शन गर्ने कार्यक्रम रहेको छ। राम मन्दिर शिलान्यासको अवसरमा आयोजित जनसभामा पनि मोदी सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।</p> <p style="text-align: justify;">सोही अवसरमा मोदीले &lsquo;श्री राम जन्मभूमि मन्दिर&rsquo; लेखिएको हुलाक टिकट समेत&nbsp;जारी गर्ने भएका छन्। मोदी आज करीब दुई घण्टा अयोध्यामा रहने बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्