चितवन। चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ। बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै पुनः शुरू गरिएको हो।

रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए। जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गत वर्ष माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना, २०७६ लागू गरी रात्रिकालीन सवारी जाँच शुरू गरेका थिए।

प्रहरी प्रमुख गुरुङले भने, “सवारी व्यावस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको छ, रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएको पाइएकाले जाँचमा कडाइ गरिएको हो।”

मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरूमा रातिको समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान शुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए। रासस

" />  चितवन। चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ। बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै पुनः शुरू गरिएको हो।

रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए। जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गत वर्ष माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना, २०७६ लागू गरी रात्रिकालीन सवारी जाँच शुरू गरेका थिए।

प्रहरी प्रमुख गुरुङले भने, “सवारी व्यावस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको छ, रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएको पाइएकाले जाँचमा कडाइ गरिएको हो।”

मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरूमा रातिको समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान शुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए। रासस

"> दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँच तीव्र  : Dekhapadhi
दुर्घटना न्यूनीकरणका लागि रात्रिकालीन सवारी जाँच तीव्र
चितवन। चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी जाँचलाई तीव्र पारेको छ। बन्दाबन्दीका कारण रोकिएको अभियान बन्दाबन्दी हटेसँगै पुनः शुरू गरिएको हो।

रात्रिकालीन जाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्तरूपमा सडक सुरक्षा जाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए। जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गत वर्ष माघ २० गतेदेखि सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना, २०७६ लागू गरी रात्रिकालीन सवारी जाँच शुरू गरेका थिए।

प्रहरी प्रमुख गुरुङले भने, “सवारी व्यावस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको छ, रातको समयमा भएको दुर्घटनामा मानवीय क्षति बढी भएको पाइएकाले जाँचमा कडाइ गरिएको हो।”

मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त जाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरूमा रातिको समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान शुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए। रासस

प्रतिक्रिया दिनुहोस्