काठमाडौं। मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी भएयताको १० वर्षमा नेपालमा करिव ६४ लाख पासपोर्ट जारी भएका छन्। पछिल्लो १० वर्षमा पासपोर्टमा लिनेमध्ये १९.७१ प्रतिशत मात्र महिला छन्।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहादानी विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७/६८ देखि २०७६/७७ सम्मको अवधिमा ६३ लाख ७२ हजार १५३ पासपोर्ट जारी भएका हुन्। यो तथ्याङ्कले नेपालमा प्रत्येक वर्ष औषतमा ६ लाख ३७ हजार २१५.३ पासपोर्ट जारी भएको देखाउँछ।

विभागका अनुसार बितेका १० वर्षमा विभिन्न जिल्ला प्रशासन कार्यालयबाट ३२ लाख ३ हजार २५८, राहदानी विभागबाट २४ लाख ६५ हजार ९५३ र विदेश स्थित नेपाली नियोगहरुबाट ७ लाख २ हजार ९४२ थान पासपोर्ट जारी भएका हुन्।

गत आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ९८ हजार ८४२ पासपोर्ट जारी भएका थिए। कोरोना भाइरसको महामारीका कारण यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम पासपोर्ट जारी भएको छ। सरकारले गत चैत ११ गतेबाट लकडाउन सुरु गरेपछि अत्यावश्यक वाहेक अन्यलाई पासपोर्ट दिन बन्द गरिएको थियो।

विभागबाट पछिल्लो १० वर्षमा पासपोर्ट लिनेमा पुरुषको संख्या ५१ लाख १५ हजार ८९३ , महिला १२ लाख ५६ हजार २२७ जना र तेस्रो लिङ्गी ३३ जना छन्। अर्थात जारी भएका पासपोर्ट लिनेमा ८०.२८ प्रतिशत पुरुष, १९.७१ प्रतिशत महिला र बाँकी तेस्रो लिङ्गी छन्।

गत वर्ष १ लाख ४१ हजार ३०५ राहदानी विभाग, २ लाख ४४ हजार ५८७ बिभिन्न जिल्ला प्रशासन कार्यालय र १२ हजार ९५० विदेश स्थित नेपाली नियोगहरुबाट जारी भएका थिए।

१० वर्षको अवधिमा सबैभन्दा बढी पासपोर्ट आर्थिक वर्ष २०७१/७२ मा जारी भएका थिए। उक्त वर्ष १३ लाख ३६ हजार ८३८ पासपोर्ट जारी भएका थिए।

पछिल्लो १० वर्षमा सबैभन्दा कम पासपोर्ट आर्थिक वर्ष २०६७/६८ मा जारी भएका थिए। उक्त वर्ष १ लाख ७३ हजार ७६२ पासपोर्ट जारी भएका थिए। आर्थिक वर्ष २०६७/६८ को पुसबाट एमआरपी जारी गर्न सुरु गरिएकोले उक्त वर्ष पासपोर्ट जारी भएको संख्या कम देखिएको हो।

पछिल्लो नौ वर्षलाई हेर्ने हो भने सबैभन्दा कम पासपोर्ट गत आर्थिक वर्षमा जारी भएका छन्। गत आर्थिक वर्षमा कोरोना महामारीका कारण पासपोर्ट वितरणमा रोक लगाइएपछि जारी भएको संख्या कम देखिएको हो।

विभागका अनुसार आ.व. २०६८/६९ मा ४ लाख ७ हजार ५३२, आ.व. २०६९/७० मा ५ लाख ६८ हजार १२७, आ.व. २०७०/७१ मा १० लाख १२ हजार ७३९, आ.व. २०७२/७३ मा ८ लाख ७० हजार ३४६, आ.व. २०७३/७४ मा ५ लाख ५७ हजार १८८, आ.व. २०७४/७५ मा ५ लाख ३१ हजार ६३३ र आ.व. २०७५/७६ मा ५ लाख १५ हजार १४६ पासपोर्ट जारी भएको छ।

नेपालले २०६७ पुस ११ गतेबाट हस्तलिखित पासपोर्ट बन्द गरी मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) वितरण शुरू गरेको हो।

" /> काठमाडौं। मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी भएयताको १० वर्षमा नेपालमा करिव ६४ लाख पासपोर्ट जारी भएका छन्। पछिल्लो १० वर्षमा पासपोर्टमा लिनेमध्ये १९.७१ प्रतिशत मात्र महिला छन्।

"> १० वर्षमा करिब ६४ लाख पासपोर्ट जारी, पासपोर्ट बनाउनेमध्ये २० प्रतिशत महिला: Dekhapadhi
१० वर्षमा करिब ६४ लाख पासपोर्ट जारी, पासपोर्ट बनाउनेमध्ये २० प्रतिशत महिला

प्रतिक्रिया दिनुहोस्