काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’ प्रकाशन गर्ने भएको छ। प्रतिष्ठानको साहित्य (पद्य/ काव्य) विभागको संयोजनमा चौमासिक रूपमा नियमित प्रकाशित हुँदै आएको कविताप्रधान पत्रिका ‘कविता’को ११७ औँ अङ्क ‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’का रूपमा प्रकाशित हुने भएको हाे।

यसअघि पनि ‘कविता’का विभिन्न विशेषाङ्क प्रकाशित भएका थिए। प्रवासमा रहेका नेपाली कविहरूका वर्तमान प्रवृत्तिलाई उजागर गर्न र उनीहरूले नेपाली कविता विधाको उन्नयनमा पुर्‍याएको योगदानको कदर गर्दै ‘कविता’को ११७ औँ अङ्कलाई ‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’का रूपमा प्रकाशन गर्न लागिएको विभागका प्रमुख एवम् पत्रिकाका प्रधान सम्पादक प्राध्यापक डा. हेमनाथ पौडेलले बताए।

“भारत, युरोप, अमेरिका लगायतका देशमा रहेका नेपाली कविहरूका कविता उक्त विशेषाङ्कमा समावेश गरिने छ”, प्राध्यापक डा. पौडेलले भने। उक्त विशेषाङ्कका लागि कविहरूले आफूलाई उत्कृष्ट लागेको अप्रकाशित एउटा कवितासहित व्यक्तिगत विवरण र एकप्रति फोटो पत्रिकाको इमेलमार्रप्त भदौ मसान्तभित्र पठाइसक्नु पर्ने पाैडेलले बताए। 

" /> काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’ प्रकाशन गर्ने भएको छ। प्रतिष्ठानको साहित्य (पद्य/ काव्य) विभागको संयोजनमा चौमासिक रूपमा नियमित प्रकाशित हुँदै आएको कविताप्रधान पत्रिका ‘कविता’को ११७ औँ अङ्क ‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’का रूपमा प्रकाशित हुने भएको हाे।

यसअघि पनि ‘कविता’का विभिन्न विशेषाङ्क प्रकाशित भएका थिए। प्रवासमा रहेका नेपाली कविहरूका वर्तमान प्रवृत्तिलाई उजागर गर्न र उनीहरूले नेपाली कविता विधाको उन्नयनमा पुर्‍याएको योगदानको कदर गर्दै ‘कविता’को ११७ औँ अङ्कलाई ‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’का रूपमा प्रकाशन गर्न लागिएको विभागका प्रमुख एवम् पत्रिकाका प्रधान सम्पादक प्राध्यापक डा. हेमनाथ पौडेलले बताए।

“भारत, युरोप, अमेरिका लगायतका देशमा रहेका नेपाली कविहरूका कविता उक्त विशेषाङ्कमा समावेश गरिने छ”, प्राध्यापक डा. पौडेलले भने। उक्त विशेषाङ्कका लागि कविहरूले आफूलाई उत्कृष्ट लागेको अप्रकाशित एउटा कवितासहित व्यक्तिगत विवरण र एकप्रति फोटो पत्रिकाको इमेलमार्रप्त भदौ मसान्तभित्र पठाइसक्नु पर्ने पाैडेलले बताए। 

"> ‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’ प्रकाशित हुने: Dekhapadhi
‘अन्तरदेशीय नेपाली कविता विशेषाङ्क’ प्रकाशित हुने <p style="text-align: justify;">काठमाडौं। नेपाल प्रज्ञा&ndash;प्रतिष्ठानले&nbsp;&lsquo;अन्तरदेशीय नेपाली कविता विशेषाङ्क&rsquo; प्रकाशन गर्ने भएको छ। प्रतिष्ठानको&nbsp;साहित्य (पद्य/ काव्य) विभागको संयोजनमा चौमासिक रूपमा नियमित प्रकाशित हुँदै आएको कविताप्रधान पत्रिका &lsquo;कविता&rsquo;को ११७ औँ अङ्क &lsquo;अन्तरदेशीय नेपाली कविता विशेषाङ्क&rsquo;का रूपमा प्रकाशित हुने भएको हाे।</p> <p style="text-align: justify;">यसअघि पनि &lsquo;कविता&rsquo;का विभिन्न विशेषाङ्क प्रकाशित भएका थिए। प्रवासमा रहेका नेपाली कविहरूका वर्तमान प्रवृत्तिलाई उजागर गर्न र उनीहरूले नेपाली कविता विधाको उन्नयनमा पुर्&zwj;याएको योगदानको कदर&nbsp;गर्दै &lsquo;कविता&rsquo;को ११७ औँ अङ्कलाई &lsquo;अन्तरदेशीय नेपाली कविता विशेषाङ्क&rsquo;का रूपमा प्रकाशन गर्न लागिएको विभागका प्रमुख एवम् पत्रिकाका प्रधान सम्पादक प्राध्यापक डा. हेमनाथ पौडेलले बताए।</p> <p style="text-align: justify;">&ldquo;भारत, युरोप, अमेरिका लगायतका देशमा रहेका नेपाली कविहरूका कविता उक्त विशेषाङ्कमा समावेश गरिने छ&rdquo;,&nbsp;प्राध्यापक डा. पौडेलले भने।&nbsp;उक्त विशेषाङ्कका लागि कविहरूले आफूलाई उत्कृष्ट लागेको अप्रकाशित एउटा कवितासहित व्यक्तिगत विवरण र एकप्रति फोटो पत्रिकाको इमेलमार्रप्त भदौ मसान्तभित्र पठाइसक्नु पर्ने पाैडेलले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्