काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर भूकम्प
<p style="text-align: justify;">काठमाडौं। गएराति काठमाडौं केन्द्रबिन्दु भएर भूकम्प गएको छ। </p>
<p style="text-align: justify;">राति ११ बजेर २७ मिनेट जाँदा काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर २.७ म्याग्‍निच्युटको भूकम्प गएको <a href="http://seismonepal.gov.np/small-earthquake" target="_blank">राष्‍ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र</a>ले जनाएको छ। </p>
<p style="text-align: justify;">काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का महशुस गरिएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
