काठमाडौं। लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनमा परेर कम्तीमा ७० जनाको मृत्यु भएको छ। विस्फोटमा परेर चार हजार भन्दा बढी घाइते भएका छन्।

६ वर्षदेखि विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। विस्फोटको आवाज २४० किलोमिटर परसम्म सुनिएको थियो। बेरुतको आकाश धुवाँले ढाकिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति माइकल आउनले २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिएका कारण घटना भएको बताएका छन्। ‘२७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ’, राष्ट्रपति  आउनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो।

राष्ट्रपति आउनले तीन दिनको राष्ट्रिय शोक समेत घोषणा गरेका छन्। लेबनान सरकारले सय बिलियन लिरा (लेबनानको मुद्रा) आपतकालीन कोषबाट खर्च गर्ने घोषणा गरेको छ। विस्फोटमा परेकाहरूले त्यहाँका अस्पताल भरिएका छन् भने कैयौँ भवन ध्वस्त भएका छन्। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।

प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। (बीबीसी)

" /> काठमाडौं। लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनमा परेर कम्तीमा ७० जनाको मृत्यु भएको छ। विस्फोटमा परेर चार हजार भन्दा बढी घाइते भएका छन्।

६ वर्षदेखि विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। विस्फोटको आवाज २४० किलोमिटर परसम्म सुनिएको थियो। बेरुतको आकाश धुवाँले ढाकिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति माइकल आउनले २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिएका कारण घटना भएको बताएका छन्। ‘२७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ’, राष्ट्रपति  आउनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो।

राष्ट्रपति आउनले तीन दिनको राष्ट्रिय शोक समेत घोषणा गरेका छन्। लेबनान सरकारले सय बिलियन लिरा (लेबनानको मुद्रा) आपतकालीन कोषबाट खर्च गर्ने घोषणा गरेको छ। विस्फोटमा परेकाहरूले त्यहाँका अस्पताल भरिएका छन् भने कैयौँ भवन ध्वस्त भएका छन्। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।

प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। (बीबीसी)

"> लेबनानको राजधानी बेरुतमा विस्फोट, कम्तीमा ७० जनाको मृत्यु: Dekhapadhi
तस्वीर : इपीए।
लेबनानको राजधानी बेरुतमा विस्फोट, कम्तीमा ७० जनाको मृत्यु
काठमाडौं। लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनमा परेर कम्तीमा ७० जनाको मृत्यु भएको छ। विस्फोटमा परेर चार हजार भन्दा बढी घाइते भएका छन्।

६ वर्षदेखि विस्फोटक पदार्थ राखिएको गोदाममा विस्फोट भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। विस्फोटको आवाज २४० किलोमिटर परसम्म सुनिएको थियो। बेरुतको आकाश धुवाँले ढाकिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

राष्ट्रपति माइकल आउनले २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिएका कारण घटना भएको बताएका छन्। ‘२७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ’, राष्ट्रपति  आउनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो।

राष्ट्रपति आउनले तीन दिनको राष्ट्रिय शोक समेत घोषणा गरेका छन्। लेबनान सरकारले सय बिलियन लिरा (लेबनानको मुद्रा) आपतकालीन कोषबाट खर्च गर्ने घोषणा गरेको छ। विस्फोटमा परेकाहरूले त्यहाँका अस्पताल भरिएका छन् भने कैयौँ भवन ध्वस्त भएका छन्। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।

प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। (बीबीसी)

प्रतिक्रिया दिनुहोस्