काठमाडौं। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
मनसुनी  न्यून  चापीय  रेखा  हाल नेपालभन्दा दक्षिण तर्फ सरेपनि मनसुन भने कायमै रहेको कारण मौसममा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गएराति काठमाडौं उपत्यका लगायत देशका विभिन्‍न ठाउँमा वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने जनाइएको छ।
उक्त स्थान आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
" /> काठमाडौं। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
मनसुनी  न्यून  चापीय  रेखा  हाल नेपालभन्दा दक्षिण तर्फ सरेपनि मनसुन भने कायमै रहेको कारण मौसममा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
गएराति काठमाडौं उपत्यका लगायत देशका विभिन्‍न ठाउँमा वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने जनाइएको छ।
उक्त स्थान आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्