भारतीय विदेश मन्त्रालयले भर्खरै विज्ञप्ति जारी गर्दै पाकिस्तानले जारी गरेको नक्साको कुनै कानुनी वैधानिकता र अन्तर्राष्ट्रिय विश्वसनीयता नरहेको बताएको छ।
“पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जारी गरेको पाकिस्तानको तथाकथित ‘राजनीतिक नक्सा’ हामीले हेर्यौं। यो भनेको भारतीय राज्य गुजरात र हाम्रो संयुक्त क्षेत्र जम्मु र कस्मीर तथा लद्दाखका क्षेत्रमाथि दाबी गर्ने एउटा वाहियात राजनीतिक प्रयास हो। जसको कुनै कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता छैन,” भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खासमा यो अन्तरदेशीय आतंकवादको सहयोगमा भौगोलिक विस्तारवादमा पाकिस्तानको ध्यान रहेको प्रष्ट पारेको छ।”

काठमाडौं। पाकिस्तानले लद्दाख, जम्मु-कश्मीरसहितका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसको कडा शब्दमा विरोध जनाएको छ।

पाकिस्तानले जारी गरेकाे नयाँ राजनीतिक नक्साप्रति भारतले जनायाे विराेध: Dekhapadhi
पाकिस्तानले जारी गरेकाे नयाँ राजनीतिक नक्साप्रति भारतले जनायाे विराेध

काठमाडौं। पाकिस्तानले लद्दाख, जम्मु-कश्मीरसहितका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसको कडा शब्दमा विरोध जनाएको छ।

सिफारिस

लद्दाख र जम्मु-कश्मीरलाई समावेश गर्दै पाकिस्तानले जारी गर्‍यो नयाँ राजनीतिक नक्सा

भारतीय विदेश मन्त्रालयले भर्खरै विज्ञप्ति जारी गर्दै पाकिस्तानले जारी गरेको नक्साको कुनै कानुनी वैधानिकता र अन्तर्राष्ट्रिय विश्वसनीयता नरहेको बताएको छ।

“पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जारी गरेको पाकिस्तानको तथाकथित ‘राजनीतिक नक्सा’ हामीले हेर्‍यौं। यो भनेको भारतीय राज्य गुजरात र हाम्रो संयुक्त क्षेत्र जम्मु र कस्मीर तथा लद्दाखका क्षेत्रमाथि दाबी गर्ने एउटा वाहियात राजनीतिक प्रयास हो। जसको कुनै कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता छैन,” भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “खासमा यो अन्तरदेशीय आतंकवादको सहयोगमा भौगोलिक विस्तारवादमा पाकिस्तानको ध्यान रहेको प्रष्ट पारेको छ।”