काठमाडौं। भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेट्दै नेपालले राजनीतिक नक्सा अद्यावधिक गरेको साढे दुई महिनापछि पाकिस्तानले पनि नयाँ राजनीतिक नक्सा जारी गरेको छ।

पाकिस्तानले आज जारी गरेको नयाँ नक्सामा हाल भारत शासित लद्दाखसहित जम्मु-कश्मीरलाई समावेश गरेको छ। कश्मीरमाथि भारत र पाकिस्तान दुवै देशले लामो समयदेखि दाबी गर्दै आएका छन्।

यही भूमिका कारण दक्षिण एसियाका दुई शक्तिराष्ट्रबीच थुप्रै पटक युद्धसमेत भइसकेको छ। कश्मीरको केही भाग पाकिस्तानको क्षेत्रमा पनि छ। जसलाई पाकिस्तानीहरू आजाद कश्मीर भन्छन्। तर, पाकिस्तानले आज जारी गरेको नयाँ नक्सामा भने पूरा जम्मु-कश्मीर समावेश गरेकाे पाकिस्तानी सञ्चारमाध्यम द डनले जनाएकाे छ।

भारत सरकारले जम्मु-कश्मीरलाई विशेष अधिकार दिलाएको भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने विवादास्पद निर्णय गरेको एक वर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको हो। भारतीय संसदले गत वर्ष अगस्ट ५ मा संविधानबाट धारा ३७० खारेज गरेको थियो।

त्यसक्रममा भारतले कश्मीरका थुप्रै नेता तथा पूर्व मुख्यमन्त्रीहरूलाई उनीहरूकै घरमा नजरबन्दमा राखेको थियो। अझैसम्म पनि थुप्रै कश्मीरी नेताहरूमाथिको नजरबन्द कायम छ। धारा ३७० खारेज गर्ने मोदी सरकारको निर्णयको देशभित्र विपक्षी दलहरुले चर्को विरोध गरेका थिए।

पाकिस्तानले पनि भारतीय निर्णयको विरुद्धमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएको थियो।

मंगलबार नयाँ नक्सा जारी गरेपछि विदेशमन्त्री शाह मोहम्मद कुरेसीको उपस्थितिमा देशवासीलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने, “मन्त्रिपरिषदले आज निर्णय गरेपछि यो अब हाम्रो देशको आधिकारिक नक्सा हुनेछ। सबै स्कुल र कलेजहरूको अध्ययन सामग्रीमा पनि अब यसको प्रयोग हुनेछ।”

" /> काठमाडौं। भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेट्दै नेपालले राजनीतिक नक्सा अद्यावधिक गरेको साढे दुई महिनापछि पाकिस्तानले पनि नयाँ राजनीतिक नक्सा जारी गरेको छ।

पाकिस्तानले आज जारी गरेको नयाँ नक्सामा हाल भारत शासित लद्दाखसहित जम्मु-कश्मीरलाई समावेश गरेको छ। कश्मीरमाथि भारत र पाकिस्तान दुवै देशले लामो समयदेखि दाबी गर्दै आएका छन्।

यही भूमिका कारण दक्षिण एसियाका दुई शक्तिराष्ट्रबीच थुप्रै पटक युद्धसमेत भइसकेको छ। कश्मीरको केही भाग पाकिस्तानको क्षेत्रमा पनि छ। जसलाई पाकिस्तानीहरू आजाद कश्मीर भन्छन्। तर, पाकिस्तानले आज जारी गरेको नयाँ नक्सामा भने पूरा जम्मु-कश्मीर समावेश गरेकाे पाकिस्तानी सञ्चारमाध्यम द डनले जनाएकाे छ।

भारत सरकारले जम्मु-कश्मीरलाई विशेष अधिकार दिलाएको भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने विवादास्पद निर्णय गरेको एक वर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको हो। भारतीय संसदले गत वर्ष अगस्ट ५ मा संविधानबाट धारा ३७० खारेज गरेको थियो।

त्यसक्रममा भारतले कश्मीरका थुप्रै नेता तथा पूर्व मुख्यमन्त्रीहरूलाई उनीहरूकै घरमा नजरबन्दमा राखेको थियो। अझैसम्म पनि थुप्रै कश्मीरी नेताहरूमाथिको नजरबन्द कायम छ। धारा ३७० खारेज गर्ने मोदी सरकारको निर्णयको देशभित्र विपक्षी दलहरुले चर्को विरोध गरेका थिए।

पाकिस्तानले पनि भारतीय निर्णयको विरुद्धमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएको थियो।

मंगलबार नयाँ नक्सा जारी गरेपछि विदेशमन्त्री शाह मोहम्मद कुरेसीको उपस्थितिमा देशवासीलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने, “मन्त्रिपरिषदले आज निर्णय गरेपछि यो अब हाम्रो देशको आधिकारिक नक्सा हुनेछ। सबै स्कुल र कलेजहरूको अध्ययन सामग्रीमा पनि अब यसको प्रयोग हुनेछ।”

"> लद्दाख र जम्मु-कश्मीरलाई समावेश गर्दै पाकिस्तानले जारी गर्‍यो नयाँ राजनीतिक नक्सा: Dekhapadhi
तस्वीरः रेडियाे पाकिस्तान।
लद्दाख र जम्मु-कश्मीरलाई समावेश गर्दै पाकिस्तानले जारी गर्‍यो नयाँ राजनीतिक नक्सा
काठमाडौं। भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेट्दै नेपालले राजनीतिक नक्सा अद्यावधिक गरेको साढे दुई महिनापछि पाकिस्तानले पनि नयाँ राजनीतिक नक्सा जारी गरेको छ।

पाकिस्तानले आज जारी गरेको नयाँ नक्सामा हाल भारत शासित लद्दाखसहित जम्मु-कश्मीरलाई समावेश गरेको छ। कश्मीरमाथि भारत र पाकिस्तान दुवै देशले लामो समयदेखि दाबी गर्दै आएका छन्।

यही भूमिका कारण दक्षिण एसियाका दुई शक्तिराष्ट्रबीच थुप्रै पटक युद्धसमेत भइसकेको छ। कश्मीरको केही भाग पाकिस्तानको क्षेत्रमा पनि छ। जसलाई पाकिस्तानीहरू आजाद कश्मीर भन्छन्। तर, पाकिस्तानले आज जारी गरेको नयाँ नक्सामा भने पूरा जम्मु-कश्मीर समावेश गरेकाे पाकिस्तानी सञ्चारमाध्यम द डनले जनाएकाे छ।

भारत सरकारले जम्मु-कश्मीरलाई विशेष अधिकार दिलाएको भारतीय संविधानको धारा ३७० लाई खारेज गर्ने विवादास्पद निर्णय गरेको एक वर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको हो। भारतीय संसदले गत वर्ष अगस्ट ५ मा संविधानबाट धारा ३७० खारेज गरेको थियो।

त्यसक्रममा भारतले कश्मीरका थुप्रै नेता तथा पूर्व मुख्यमन्त्रीहरूलाई उनीहरूकै घरमा नजरबन्दमा राखेको थियो। अझैसम्म पनि थुप्रै कश्मीरी नेताहरूमाथिको नजरबन्द कायम छ। धारा ३७० खारेज गर्ने मोदी सरकारको निर्णयको देशभित्र विपक्षी दलहरुले चर्को विरोध गरेका थिए।

पाकिस्तानले पनि भारतीय निर्णयको विरुद्धमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएको थियो।

मंगलबार नयाँ नक्सा जारी गरेपछि विदेशमन्त्री शाह मोहम्मद कुरेसीको उपस्थितिमा देशवासीलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने, “मन्त्रिपरिषदले आज निर्णय गरेपछि यो अब हाम्रो देशको आधिकारिक नक्सा हुनेछ। सबै स्कुल र कलेजहरूको अध्ययन सामग्रीमा पनि अब यसको प्रयोग हुनेछ।”

प्रतिक्रिया दिनुहोस्