पाेखरा। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढीपहिराेबाट प्रदेशमा क्षति पुगेका सिँचाइ नहर, कुलो लगायतका संरचना तत्काल मर्मतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
सिँचाइ प्रणालीमा प्राकृतिक विपत्तिले क्षति पुर्‍याउँदा कृषक मर्कामा परेको तथा समयमै मर्मत नगरे उत्पादनमा असर पुग्न गई खाद्यान्न उत्पादनमा आत्मर्निभर बन्ने सरकारी लक्ष्य समेत प्रभावित हुने भएकाले समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
समितिको आजको बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई आमन्त्रण गरी प्राकृतिक विपत्तिबाट पुगेको क्षतिका बारेमा जानकारी लिँदै समितिले साना सिँचाइ तथा नहर अविलम्ब मर्मतको व्यवस्था मिलाउन तथा पीडित कृषकलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको हो।
समितिका सभापति दीपक कोइरालाले सिँचाइ उत्पादनसँग जोडिएकाले क्षति पुगेका संरचनाहरु ‘फास्ट ट्रयाक’बाट बनाउन निर्देशन दिए।
“कुलो नहर भत्किएका छन् बाली नालीमा क्षति पुगेको अवस्थाका प्रभावित कृषकलाई राहत दिन ढिलाइ गर्नु हुँदैन, यसतर्फ सरकारले तत्कालै काम गरोस्”, सभापति कोइरालाले भने। रासस
" /> पाेखरा। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढीपहिराेबाट प्रदेशमा क्षति पुगेका सिँचाइ नहर, कुलो लगायतका संरचना तत्काल मर्मतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
सिँचाइ प्रणालीमा प्राकृतिक विपत्तिले क्षति पुर्‍याउँदा कृषक मर्कामा परेको तथा समयमै मर्मत नगरे उत्पादनमा असर पुग्न गई खाद्यान्न उत्पादनमा आत्मर्निभर बन्ने सरकारी लक्ष्य समेत प्रभावित हुने भएकाले समितिले सरकारको ध्यानाकर्षण गराएको हो।
समितिको आजको बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई आमन्त्रण गरी प्राकृतिक विपत्तिबाट पुगेको क्षतिका बारेमा जानकारी लिँदै समितिले साना सिँचाइ तथा नहर अविलम्ब मर्मतको व्यवस्था मिलाउन तथा पीडित कृषकलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको हो।
समितिका सभापति दीपक कोइरालाले सिँचाइ उत्पादनसँग जोडिएकाले क्षति पुगेका संरचनाहरु ‘फास्ट ट्रयाक’बाट बनाउन निर्देशन दिए।
“कुलो नहर भत्किएका छन् बाली नालीमा क्षति पुगेको अवस्थाका प्रभावित कृषकलाई राहत दिन ढिलाइ गर्नु हुँदैन, यसतर्फ सरकारले तत्कालै काम गरोस्”, सभापति कोइरालाले भने। रासस
"> क्षति पुगेका संरचनाहरू ‘फास्ट ट्रयाक’बाट बनाउन निर्देशन: Dekhapadhi
क्षति पुगेका संरचनाहरू ‘फास्ट ट्रयाक’बाट बनाउन निर्देशन
पाेखरा। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढीपहिराेबाट प्रदेशमा क्षति पुगेका सिँचाइ नहर, कुलो लगायतका संरचना तत्काल मर्मतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
समितिको आजको बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई आमन्त्रण गरी प्राकृतिक विपत्तिबाट पुगेको क्षतिका बारेमा जानकारी लिँदै समितिले साना सिँचाइ तथा नहर अविलम्ब मर्मतको व्यवस्था मिलाउन तथा पीडित कृषकलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको हो।
समितिका सभापति दीपक कोइरालाले सिँचाइ उत्पादनसँग जोडिएकाले क्षति पुगेका संरचनाहरु ‘फास्ट ट्रयाक’बाट बनाउन निर्देशन दिए।
“कुलो नहर भत्किएका छन् बाली नालीमा क्षति पुगेको अवस्थाका प्रभावित कृषकलाई राहत दिन ढिलाइ गर्नु हुँदैन, यसतर्फ सरकारले तत्कालै काम गरोस्”, सभापति कोइरालाले भने। रासस
प्रतिक्रिया दिनुहोस्