काठमाडौं। एसियाली मुलुक लेबनान यतिखेर चरम अभावमा छ। विश्लेषकहरूको भनाइ पत्याउने हो भने, त्यो देश टाट पल्टने अवस्थामा पुगेको छ।

त्यहाँका दृश्यले पनि उक्त अवस्थालाई स्पष्ट पार्छन्। २० घण्टासम्म बिजुली कटौती हुन्छ, सडकमा जताततै फोहोरका थुप्रा छन्। कमजोर पूर्वाधारका साथै कयौं विपदले लेबनन जर्जर बन्दै गएको छ।

दैनिकरूपमा ठूलो सङ्ख्यामा नागरिकहरू रोजगारी गुमाइरहेका छन्। अस्पतालहरू बन्द हुने अवस्थामा पुगेका छन्।

पसल, रेस्टुराँ बन्द छन्, अपराध ह्वात्तै बढेको छ। सेनाले खानेकुरासम्म पाउन सकिरहेका छैनन्। गोदाममा खाद्यान्न रित्तिएको छ। किन यस्तो भयो? सरकारले लिएको गलत नीतिका कारण यस्तो भइरहेको हो।

लेबनानमा महँगी दर उच्च छ, गरिबी बढ्दो क्रममा छ। महामारीले थप संकटमा त्यस देशलाई पारिदिएको छ। यस्तो संकटले कतै लेबनान विखण्डित त हुँदै छैन भन्ने आशङ्का बढाइदिएको छ।

अहिले त्यहाँ अराजकता फैलिएको छ। त्यहाँ १८ धार्मिक सम्प्रदाय छन्। केन्द्र सरकार निकै कमजोर छ।

मजबुत छिमेकीहरू कमजोर लेबनानलाई मद्दत होइन, प्रतिद्वन्द्विताको सिकार बनाउन उद्यत् छन्। यसबाट राजनीतिक अस्थिरता, हिंसाजस्ता कुराको सामना गर्नु पर्ने अवस्था आइपरेको छ।

लेबनान सधैं नै इरान र साउदी अरबको वर्चस्वको लडाइँको सिकार बन्दै आएको छ। तर हालको सङ्कट लेबनान स्वयम्ले उब्जाएको हो। त्यहाँ भ्रष्टाचार उच्च छ, राजनीति अविश्वसनीय छ। यसको असर मुलुकको अर्थव्यवस्थामा पर्न गएको छ।

लेबनान संसारमै सबैभन्दा बढी सार्वजनिक ऋणमा डुबेको देश हो। त्यस मुलुकमा भ्रष्टाचारकै लोकतान्त्रिकरण भएको विश्लेषकहरु बताउँछन्।

मुलुकलाई बचाउन लेबनान अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)को बाटो हेरिरहेको छ। तर उक्त विश्व संस्थासँगको महिनौंसम्म चलेको वार्ता सहमतिमा पुग्न सकेको छैन। (एजेन्सी)

" /> काठमाडौं। एसियाली मुलुक लेबनान यतिखेर चरम अभावमा छ। विश्लेषकहरूको भनाइ पत्याउने हो भने, त्यो देश टाट पल्टने अवस्थामा पुगेको छ।

"> टाट पल्टने अवस्थामा लेबनान: Dekhapadhi
तस्वीरः सीजीटीएन।
टाट पल्टने अवस्थामा लेबनान

प्रतिक्रिया दिनुहोस्