रुपन्देही। आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ।

बुटवल-१३, बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख रूपैयाँ लेनदेन गर्दै गरेको आराेपमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए।

रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०.३० बजे पक्राउ गरिएको बताइएको छ।

यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई आठ लाख ९८ हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको थियो। रासस

" /> रुपन्देही। आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ।

बुटवल-१३, बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख रूपैयाँ लेनदेन गर्दै गरेको आराेपमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए।

रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०.३० बजे पक्राउ गरिएको बताइएको छ।

यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई आठ लाख ९८ हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको थियो। रासस

"> घुस लिएको आराेपमा राजश्व अधिकृत पक्राउ: Dekhapadhi
घुस लिएको आराेपमा राजश्व अधिकृत पक्राउ <p style="text-align: justify;">रुपन्देही। आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">बुटवल-१३, बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख रूपैयाँ लेनदेन गर्दै गरेको आराेपमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए।</p> <p style="text-align: justify;">रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०.३० बजे पक्राउ गरिएको बताइएको छ।</p> <p style="text-align: justify;">यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई आठ लाख ९८ हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्