काठमाडौं। पछिल्लो दशकमा मनसुन अवधिमा पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति यस वर्ष गरेको छ।

अघिल्ला वर्षहरूको मनसुन अवधि (करिब साढे तीन महीना) मा जति मानवीय क्षति पहिरोले गर्दै आएको थियो यो वर्ष मनसुन शूरू भएको डेढ महीनामै झण्डै सोभन्दा दुगुना बढी क्षति गरेको तथ्याङ्कले देखाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष मनसुन शुरू भएयता आजसम्म पहिरोका घटनामा परी १७० जनाले ज्यान गुमाईसकेका छन्। हिजो मात्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित गैराबगरमा पहिरोले पुरिदा ८ जनाको मृत्यु भएको थियो।

यो वर्ष ३० जेठबाट मनसुन शुरू भएको हो। मनसुन अवधि करिब साढे तीन महीनाको हुने गर्छ। प्राधिकरणका अनुसार यो वर्ष पहिरोका घटनामा परी ४४ जना वेपत्ता भएका छन् भने १४३ जना घाइते भएका छन्।

यो वर्ष मनसुन शुरू भएयता बाढीबाट ५ जनाको मृत्यु, ११ जना वेपत्ता र १ जना घाइते भएका छन्। अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष बाढीले कम क्षति गरेको छ।

यसअघि मनसुन अवधिमा पहिरोका घटनामा परी सबैभन्दा बढीको ज्यान २०७३ सालमा गएको थियो। उक्त वर्षको मनसुनमा १३६ जनाले पहिरोमा परी ज्यान गुमाएका थिए भने ८ जना वेपत्ता र ११५ जना घाइते भएका थिए।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको विवरण अनुसार २०६८ सालमा पहिरोका घटनामा परी १०४ जनाको मृत्यु, २४ जना वेपत्ता र ७९ जना घाइते भएका थिए। २०६९ सालमा पहिरोका घटनामा परी ४३ जनाको मृत्यु, ८ जना वेपत्ता र ३० जना घाइते भएका थिए।

२०७० सालमा पहिरोमा परी ६३ जनाको मृत्यु, १८ जना वेपत्ता र ४४ जना घाइते भएका थिए। २०७१ सालमा मर्नेको संख्या ९४, वेपत्ताको संख्या १२९ र घाइतेको संख्या ४४ रहेको थियो। २०७२ सालमा पहिरोका घटनामा परी ९२ जनाले ज्यान गुमाएका थिए भने १३ जना वेपत्ता र ७३ जना घाइते भएका थिए।

केन्द्रका अनुसार २०७४ सालमा पहिरोमा परी ५९ जनाको मृत्यु, १५ जना वेपत्ता र ४४ जना घाइते भएका थिए। २०७५ सालमा पहिरोमा परी ७७ जनाको मृत्यु भएको थियो। सोही वर्ष पहिरोमा परी १ जना वेपत्ता र १०८ जना घाइते भएका थिए।

यस्तै, २०७६ सालमा पहिरोका घटनामा परी ७९ जनाले ज्यान गुमाएका थिए भने ४४ जना वेपत्ता र ७९ जना घाइते भएका थिए।

" /> काठमाडौं। पछिल्लो दशकमा मनसुन अवधिमा पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति यस वर्ष गरेको छ।

"> मनसुन अवधिमा पहिरोबाट भएको मानवीय क्षति अहिलेसम्मकै उच्‍च, १७० जनाको मृत्यु : Dekhapadhi
मनसुन अवधिमा पहिरोबाट भएको मानवीय क्षति अहिलेसम्मकै उच्‍च, १७० जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्