काठमाडौं। लद्दाखमा भारत र चीनबीचको विवाद अझै सुल्झिसकेको छैन। गत साता दुवै देशबीच कमाण्डर स्तरमा छलफल भयो तर, विवाद सुल्झिएन। 

लद्दाखमा तनाव बढ्दै गएपछि चीनले त्यहाँ १७ हजार सेना तैनाथ गरेको भारतीय अखबार दैनिक हिन्दुस्तानले उल्लेख गरेको छ। चीनले लद्दाख सीमामा सेनाको संख्या बढाइरहेको छ। 

चीनले लद्दाख सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेपछि भारतले पनि त्यहाँ भी टी–९० ट्यांक उतारेको छ। ट्यांकका साथै भारतले पनि आफ्ना सेनालाई सीमामा राखेको छ। 

दैनिक हिन्दुस्तानका अनुसार चीनले दौलत बेगा ओल्डी र देपसाँगमा १७ हजार सेना तैनाथ गरेको छ। बीबीसी

" /> काठमाडौं। लद्दाखमा भारत र चीनबीचको विवाद अझै सुल्झिसकेको छैन। गत साता दुवै देशबीच कमाण्डर स्तरमा छलफल भयो तर, विवाद सुल्झिएन। 

लद्दाखमा तनाव बढ्दै गएपछि चीनले त्यहाँ १७ हजार सेना तैनाथ गरेको भारतीय अखबार दैनिक हिन्दुस्तानले उल्लेख गरेको छ। चीनले लद्दाख सीमामा सेनाको संख्या बढाइरहेको छ। 

चीनले लद्दाख सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेपछि भारतले पनि त्यहाँ भी टी–९० ट्यांक उतारेको छ। ट्यांकका साथै भारतले पनि आफ्ना सेनालाई सीमामा राखेको छ। 

दैनिक हिन्दुस्तानका अनुसार चीनले दौलत बेगा ओल्डी र देपसाँगमा १७ हजार सेना तैनाथ गरेको छ। बीबीसी

"> लद्दाख सीमामा चीनले राख्यो १७ हजार सैनिक, भारतले पनि उतार्‍यो भी टी-९० ट्यांक: Dekhapadhi
लद्दाख सीमामा चीनले राख्यो १७ हजार सैनिक, भारतले पनि उतार्‍यो भी टी-९० ट्यांक <p style="text-align: justify;">काठमाडौं। लद्दाखमा भारत र चीनबीचको विवाद अझै सुल्झिसकेको छैन। गत साता दुवै देशबीच कमाण्डर स्तरमा छलफल भयो तर, विवाद सुल्झिएन।&nbsp;</p> <p style="text-align: justify;">लद्दाखमा तनाव बढ्दै गएपछि चीनले त्यहाँ १७ हजार सेना तैनाथ गरेको भारतीय अखबार दैनिक हिन्दुस्तानले उल्लेख गरेको छ। चीनले लद्दाख सीमामा सेनाको संख्या बढाइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">चीनले लद्दाख सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेपछि भारतले पनि त्यहाँ भी टी&ndash;९० ट्यांक उतारेको छ। ट्यांकका साथै भारतले पनि आफ्ना सेनालाई सीमामा राखेको छ।&nbsp;</p> <p style="text-align: justify;">दैनिक हिन्दुस्तानका अनुसार चीनले दौलत बेगा ओल्डी र देपसाँगमा १७ हजार सेना तैनाथ गरेको छ।<em> बीबीसी</em></p>
प्रतिक्रिया दिनुहोस्