कैलाली। धनगढी उपमहानगरपालिका-१३ श्रीलंका टापु स्थित मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका धनगढीका दुई किशोरको शव भेटिएको छ।

आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा शव भेटिएको बताए।

" /> कैलाली। धनगढी उपमहानगरपालिका-१३ श्रीलंका टापु स्थित मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका धनगढीका दुई किशोरको शव भेटिएको छ।

आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा शव भेटिएको बताए।

"> पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई किशोरको शव भेटियो: Dekhapadhi
पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई किशोरको शव भेटियो <p style="text-align: justify;">कैलाली। धनगढी उपमहानगरपालिका-१३ श्रीलंका टापु स्थित मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका धनगढीका दुई किशोरको शव भेटिएको छ।</p> <p style="text-align: justify;">आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब&nbsp;उपरीक्षक प्रतिक बिष्टले बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा शव भेटिएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्