चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेको 'दीपेन्द्र' नाम गरेको हात्ती मरेको छ।
हिजो साँझ हात्ती मरेको निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार क्षयरोगका कारण हात्ती मरेको अनुमान गरिएको छ।
५२ वर्षको भाले हात्ती निकुञ्जको सौराहामा रहेको हात्तीसारमा थियो। विगत केही महीनादेखि हात्तीमा क्षयरोगसहित अन्य समस्या थियो। रासस
" />

">
चितवन राष्ट्रिय निकुञ्जको 'दीपेन्द्र' हात्ती मर्यो: Dekhapadhi
चितवन राष्ट्रिय निकुञ्जको 'दीपेन्द्र' हात्ती मर्यो
<p style="text-align: justify;">चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेको 'दीपेन्द्र' नाम गरेको हात्ती मरेको छ। </p>
<p style="text-align: justify;">हिजो साँझ हात्ती मरेको निकुञ्ज प्रशासनले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार क्षयरोगका कारण हात्ती मरेको अनुमान गरिएको छ। </p>
<p style="text-align: justify;">५२ वर्षको भाले हात्ती निकुञ्जको सौराहामा रहेको हात्तीसारमा थियो। विगत केही महीनादेखि हात्तीमा क्षयरोगसहित अन्य समस्या थियो। रासस</p>