चितवन। अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ। चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो। 

सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी हिजोदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी बताइन्। तत्काल काम शुरू गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहुँदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ।

अध्यक्ष गुरुङले भनिन्, “बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरू गरेका हौँ, एक÷दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियौँ तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो, आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौँ।” 

नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता जनाइन्। बाढीले पुल बगाउँदा इच्छाकामना–७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो। रासस

" /> चितवन। अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ। चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो। 

सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी हिजोदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी बताइन्। तत्काल काम शुरू गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहुँदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ।

अध्यक्ष गुरुङले भनिन्, “बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरू गरेका हौँ, एक÷दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियौँ तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो, आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौँ।” 

नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता जनाइन्। बाढीले पुल बगाउँदा इच्छाकामना–७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो। रासस

"> अवरुद्ध सडक आठ दिनपछि सञ्चालन    : Dekhapadhi
फाइल तस्वीर।
अवरुद्ध सडक आठ दिनपछि सञ्चालन     <p style="text-align: justify;">चितवन। अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ। चितवनको नारायणगढ&ndash;सिमलढाप सडकअन्तर्गत इच्छाकामना&ndash;७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो।&nbsp;</p> <p style="text-align: justify;">सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी हिजोदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी बताइन्। तत्काल काम शुरू गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहुँदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ।</p> <p style="text-align: justify;">अध्यक्ष गुरुङले भनिन्, &ldquo;बाढीले पुल बगाउनेबित्तिकै हामीले सडक निर्माण शुरू गरेका हौँ, एक&divide;दुई दिनमा सक्ने लक्ष्यका साथ काम गरेका थियौँ तर आवश्यक सामग्री समयमा उपलब्ध भएन, बाढी पनि पनि निरन्तर आइरह्यो, आठ दिनमा सडक सञ्चालन गर्न सफल भएका छौँ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता जनाइन्। बाढीले पुल बगाउँदा इच्छाकामना&ndash;७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्