तनहुँ। तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ निर्माण गरिएको छ।

करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

१३ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि लकडाउनका कारण निर्माणकार्य प्रभावित बनेको थियो। भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको छ। २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले पाएको छ।

करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।

उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । रासस

" /> तनहुँ। तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ निर्माण गरिएको छ।

करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

१३ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि लकडाउनका कारण निर्माणकार्य प्रभावित बनेको थियो। भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको छ। २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले पाएको छ।

करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।

उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । रासस

"> गण्डकी प्रदेशकै ठूलो सभागृह तनहुँमा: Dekhapadhi
गण्डकी प्रदेशकै ठूलो सभागृह तनहुँमा
तनहुँ। तनहुँको सदरमुकाम दमौलीमा गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ निर्माण गरिएको छ।

करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

१३ असार २०७७ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि लकडाउनका कारण निर्माणकार्य प्रभावित बनेको थियो। भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको छ। २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंले पाएको छ।

करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।

उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । रासस

प्रतिक्रिया दिनुहोस्