संखुवासभा। संखुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ। सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरू भएको थियाे।

मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महीनामै बन्द भएको थियो। खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो। हस्तान्तरण भएको दुई महीनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले बताए।

४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन्। सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महीना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताए।

निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मतसम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो। सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसीबाट पानी ल्याइएको थियो।

खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएकाले खानेपानी अवरुद्ध भएको हो। सडकमा विस्तार भएको पाइप फेर्दा ठूलो मात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानीका प्रमुख श्रेष्ठले बताए।  भविन कार्की/रासस

" /> संखुवासभा। संखुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ। सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरू भएको थियाे।

मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महीनामै बन्द भएको थियो। खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो। हस्तान्तरण भएको दुई महीनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले बताए।

४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन्। सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महीना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताए।

निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मतसम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो। सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसीबाट पानी ल्याइएको थियो।

खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएकाले खानेपानी अवरुद्ध भएको हो। सडकमा विस्तार भएको पाइप फेर्दा ठूलो मात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानीका प्रमुख श्रेष्ठले बताए।  भविन कार्की/रासस

"> संखुवासभाको मांसीमा एक वर्षदेखि खानेपानी अवरुद्ध    : Dekhapadhi मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महीनामै बन्द भएको थियो।
• ४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन्।

संखुवासभाको मांसीमा एक वर्षदेखि खानेपानी अवरुद्ध
संखुवासभा। संखुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ। सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरू भएको थियाे।

मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महीनामै बन्द भएको थियो। खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो। हस्तान्तरण भएको दुई महीनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले बताए।

४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन्। सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महीना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताए।

निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मतसम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो। सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसीबाट पानी ल्याइएको थियो।

खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएकाले खानेपानी अवरुद्ध भएको हो। सडकमा विस्तार भएको पाइप फेर्दा ठूलो मात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानीका प्रमुख श्रेष्ठले बताए।  भविन कार्की/रासस

प्रतिक्रिया दिनुहोस्