खोटाङ। जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान शुरू गरेका छन्। नेपालको संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले जागरण अभियान शुरू गरेको हो।     

जिल्लाका दलित सङ्घ सङ्गठन तथा नेपाल आदिवासी जनजाति महासङ्घ सम्बद्ध व्यक्ति सम्मिलित संयुक्त सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै ‘सबै मानिस एउटै हुन्छ, जातीय छुवाछूत गर्नु भनेको सामाजिक अपराध हो’ भन्ने जागरण अभियानलाई जिल्लाव्यापी हुँदै देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिएको छ। जाजरकोटका नवराज विश्वकर्मासहित ६ युवाको सामूहिक हत्यामा सङ्लग्न दोषीलाई कारवाहीको माग गर्दै बनाइएको सङ्घर्ष समितिले पछिल्लो समय आफ्नो सङ्घर्षका कार्यक्रमलाई जातीय विभेदका विरुद्ध परिवर्तन गरेको हो।    

छुवाछूतविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन आगामी असोज १५ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय सङ्घर्ष समिति गठन गर्ने, असोज २५ गते जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, कात्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्तरक्रिया गर्ने, मङ्सिर १३ गते पालिकास्तरीय समितिसँग अन्तरक्रिया गर्ने कार्यतालिका बनाइएको समितिका संयोजक दीपक ठटालले बताए। रासस     

" /> खोटाङ। जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान शुरू गरेका छन्। नेपालको संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले जागरण अभियान शुरू गरेको हो।     

जिल्लाका दलित सङ्घ सङ्गठन तथा नेपाल आदिवासी जनजाति महासङ्घ सम्बद्ध व्यक्ति सम्मिलित संयुक्त सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै ‘सबै मानिस एउटै हुन्छ, जातीय छुवाछूत गर्नु भनेको सामाजिक अपराध हो’ भन्ने जागरण अभियानलाई जिल्लाव्यापी हुँदै देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिएको छ। जाजरकोटका नवराज विश्वकर्मासहित ६ युवाको सामूहिक हत्यामा सङ्लग्न दोषीलाई कारवाहीको माग गर्दै बनाइएको सङ्घर्ष समितिले पछिल्लो समय आफ्नो सङ्घर्षका कार्यक्रमलाई जातीय विभेदका विरुद्ध परिवर्तन गरेको हो।    

छुवाछूतविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन आगामी असोज १५ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय सङ्घर्ष समिति गठन गर्ने, असोज २५ गते जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, कात्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्तरक्रिया गर्ने, मङ्सिर १३ गते पालिकास्तरीय समितिसँग अन्तरक्रिया गर्ने कार्यतालिका बनाइएको समितिका संयोजक दीपक ठटालले बताए। रासस     

"> जातीय विभेद तथा छुवाछूतविरुद्ध संयुक्त जागरण अभियान: Dekhapadhi संविधानमा भएको व्यवस्था कार्यान्वयन नभएको भन्दै खोटाङमा संयुक्त सङ्घर्ष समितिले जागरण अभियान शुरू गरेको छ।   
  • जाजरकोटका नवराज विश्वकर्मासहित ६ युवाको सामूहिक हत्यामा सङ्लग्न दोषीलाई कारवाहीको माग।
  • छुवाछूतविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन विभिन्न कार्यक्रम सार्वजनिक। 
  • ">
    जातीय विभेद तथा छुवाछूतविरुद्ध संयुक्त जागरण अभियान <p style="text-align: justify;">खोटाङ। जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान शुरू गरेका छन्। नेपालको संविधानमा &lsquo;कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने&rsquo; व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले जागरण अभियान शुरू गरेको हो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">जिल्लाका दलित सङ्घ सङ्गठन तथा नेपाल आदिवासी जनजाति महासङ्घ सम्बद्ध व्यक्ति सम्मिलित संयुक्त सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै &lsquo;सबै मानिस एउटै हुन्छ, जातीय छुवाछूत गर्नु भनेको सामाजिक अपराध हो&rsquo; भन्ने जागरण अभियानलाई जिल्लाव्यापी हुँदै देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिएको छ। जाजरकोटका नवराज विश्वकर्मासहित ६ युवाको सामूहिक हत्यामा सङ्लग्न दोषीलाई कारवाहीको माग गर्दै बनाइएको सङ्घर्ष समितिले पछिल्लो समय आफ्नो सङ्घर्षका कार्यक्रमलाई जातीय विभेदका विरुद्ध परिवर्तन गरेको हो। &nbsp; &nbsp;</p> <p style="text-align: justify;">छुवाछूतविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन आगामी असोज १५ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय सङ्घर्ष समिति गठन गर्ने, असोज २५ गते जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, कात्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्तरक्रिया गर्ने, मङ्सिर १३ गते पालिकास्तरीय समितिसँग अन्तरक्रिया गर्ने कार्यतालिका बनाइएको समितिका संयोजक दीपक ठटालले बताए। <em>रासस&nbsp;&nbsp; &nbsp;&nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्