जाजरकोट। ढुंगा लागेर घाइते भएकी बारेकोट गाउँपालिकाकी एक युवतीलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ। 

डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका–९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका-५ गेडेनीमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते बिसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भीर रहेको दल्लीस्थित नगर अस्पताल जनाएको छ। रासस

" /> जाजरकोट। ढुंगा लागेर घाइते भएकी बारेकोट गाउँपालिकाकी एक युवतीलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ। 

डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका–९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका-५ गेडेनीमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते बिसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भीर रहेको दल्लीस्थित नगर अस्पताल जनाएको छ। रासस

"> जाजरकोटकी घाइते युवतीलाई हेलिकप्टरबाट सुर्खेत लगियो: Dekhapadhi
जाजरकोटकी घाइते युवतीलाई हेलिकप्टरबाट सुर्खेत लगियो <p style="text-align: justify;">जाजरकोट। ढुंगा लागेर घाइते भएकी बारेकोट गाउँपालिकाकी एक युवतीलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।&nbsp;</p> <p style="text-align: justify;">डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका&ndash;९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका-५ गेडेनीमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">घाइते बिसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भीर रहेको दल्लीस्थित नगर अस्पताल जनाएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्