जाजरकोट। कुशे गाउँपालिका-५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ। 

हिजो बिहान बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो। बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो। त्यसलगत्तै बेहोस भएपछि ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए। 

शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले जानकारी दिए। नवजात शिशुको अवस्था भने सामान्य रहेको उनको भनाइ छ। रासस

" /> जाजरकोट। कुशे गाउँपालिका-५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ। 

हिजो बिहान बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो। बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो। त्यसलगत्तै बेहोस भएपछि ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए। 

शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले जानकारी दिए। नवजात शिशुको अवस्था भने सामान्य रहेको उनको भनाइ छ। रासस

"> जाजरकोटमा सुत्केरीको मृत्यु: Dekhapadhi
जाजरकोटमा सुत्केरीको मृत्यु <p style="text-align: justify;">जाजरकोट। कुशे गाउँपालिका-५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">हिजो बिहान बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो। बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो। त्यसलगत्तै बेहोस भएपछि ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उहाँको मृत्यु भएको श्रीमान् अमृत पुनले जानकारी दिए। नवजात शिशुको अवस्था भने सामान्य रहेको उनको भनाइ छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्