जुम्ला। जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्ता हैरान भएका छन्।

नेपाल टेलिकमले जोडेको एडीएसएल इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।

स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको लामो समयसम्म सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको गुनासो गरे।

इन्टरनेट अवरुद्ध हुँदा बैंक तथा वित्तीय संस्थाका कामदेखि ई-प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ। गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको हो।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवामा भएको समस्याबारे प्रदेश कार्यालयलाई पत्राचार गरिएको उनले बताए।

" /> जुम्ला। जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्ता हैरान भएका छन्।

नेपाल टेलिकमले जोडेको एडीएसएल इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।

स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको लामो समयसम्म सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको गुनासो गरे।

इन्टरनेट अवरुद्ध हुँदा बैंक तथा वित्तीय संस्थाका कामदेखि ई-प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ। गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको हो।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवामा भएको समस्याबारे प्रदेश कार्यालयलाई पत्राचार गरिएको उनले बताए।

"> जुम्लामा टेलिफोन र इन्टरनेट सेवामा समस्या: Dekhapadhi
जुम्लामा टेलिफोन र इन्टरनेट सेवामा समस्या
जुम्ला। जुम्लामा कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताले उपभोक्ता हैरान भएका छन्।

नेपाल टेलिकमले जोडेको एडीएसएल इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।

स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको लामो समयसम्म सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको गुनासो गरे।

इन्टरनेट अवरुद्ध हुँदा बैंक तथा वित्तीय संस्थाका कामदेखि ई-प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ। गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए।

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको हो।

मोबाइल, टेलिफोन र इन्टरनेट सेवामा भएको समस्याबारे प्रदेश कार्यालयलाई पत्राचार गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्