काठमाडौं। अहिले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

सुदूरपश्चिम, कर्णाली प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उक्त स्थानहरूमा  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपालभन्दा दक्षिण तर्फ गएको छ। 

" /> काठमाडौं। अहिले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

सुदूरपश्चिम, कर्णाली प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उक्त स्थानहरूमा  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपालभन्दा दक्षिण तर्फ गएको छ। 

"> आज यी प्रदेशमा वर्षाको सम्भावना: Dekhapadhi
आज यी प्रदेशमा वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। अहिले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">सुदूरपश्चिम, कर्णाली प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उक्त स्थानहरूमा &nbsp;आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल नेपालभन्दा दक्षिण तर्फ गएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्