अफगानिस्तान। अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको संख्या ३७ पुगेको छ।

देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको भिडन्तमा परी उनीहरूको मृत्यु भएको हो।

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगियनीले आठजना आक्रमणकारीहरूलाई मार्न सरकारी सुरक्षाकर्मीहरू सफल भएको दावी गरे।

सरकारी अधिकारीहरूले यो समाचार लेख्दासम्ममा सो घटनामा परी कूल ३७ जनाको मृत्यु भएको जनाएका छन्।

मृत्यु भएकामध्ये आठजना आक्रमणकारी भए पनि अरू २९ जनामा आमनागरिक, सुरक्षाकर्मी, कैदीका चौकीदार र कैदीहरू पनि रहेका बताइएको छ।

सोही घटनामा परी सुरुमा २१ जनाको मृत्यु भएको र त्यसपछि कूल २९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।

रक्तपातपूर्ण यस भिडन्त स्थानीय समयअनुसार आइतबार बेलुका साढे ६ बजेदेखि सुरु भएको थियो। भिडन्तका क्रममा कारबमलगायतका हातहतियारहरूको प्रयोग भएको अधिकारीहरूले जनाएका छन्।

घटनामा परी अरू ५० भन्दा बढी घाइते भएको पनि प्रवक्ता कोगियनीले पुष्टि गरे। तर सुरक्षाकर्मी, आमनागरिक, जेल कर्मचारी, कैदीमध्ये कति घाइते भएका हुन् भन्ने बारेमा भने उनले जानकारी दिएनन्।

घटनाका बारेमा अतिवादी इस्लामिक स्टेट (आइएस)का लडाकूहरूले जिम्मेवारी लिएको समाचारमा जनाइएको छ। यस क्षेत्रमा आइएसका लडाकूहरूले लामो समयदेखि हिंसात्मक गतिविधिहरू गर्दै आएका छन्।

गत शुक्रबारदेखि मुस्लीम धर्मावलम्बीहरूको महान पर्व ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धविराम लागू गरिएको थियो। त्यसैगरी अफगान राष्ट्रपति असरफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता सुरू हुने र त्यसपछि स्थायी युद्धविराम हुने बताएका थिए।

शान्ति प्रक्रिया अगाडि बढ्ने अपेक्षा भइरहेका बेलामा कारागारमा आक्रमण भएर ठूलो मानवीय क्षति भएपछि अफगानिस्तानको शान्ति प्रक्रियाबारे फेरि चिन्ता बढेको छ। रासस/सिन्ह्वा

" /> अफगानिस्तान। अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको संख्या ३७ पुगेको छ।

"> अफगानिस्तान जेल काण्ड : मृत्यु हुनेको स‌ंख्या ३७ पुग्यो: Dekhapadhi
अफगानिस्तान जेल काण्ड : मृत्यु हुनेको स‌ंख्या ३७ पुग्यो

प्रतिक्रिया दिनुहोस्