काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापाले ठगी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

कन्काई नगरपालिका-२ का ६८ वर्षीय हरिभक्त संग्रौलालाई तेह्रथुमको छातेढुङ्गाबाट पक्राउ गरेको हो।

२०७३ चैत ७ गते सर्वोच्च अदालतले ठगी मुद्दामा संग्रौलालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो।

त्यसपछि मुद्दा अनुसन्धानको क्रममा रहेकाे र सर्वोच्चको आदेशअनुसार एक वर्ष, ९ महिना १५ दिन कैद भुक्तान गरी फरार भएका थिए।

पक्राउपछि उनलाई बाँकी कैद एक वर्ष दुई महिना १५ दिन भुक्तानीका लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

" /> काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापाले ठगी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

कन्काई नगरपालिका-२ का ६८ वर्षीय हरिभक्त संग्रौलालाई तेह्रथुमको छातेढुङ्गाबाट पक्राउ गरेको हो।

२०७३ चैत ७ गते सर्वोच्च अदालतले ठगी मुद्दामा संग्रौलालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो।

त्यसपछि मुद्दा अनुसन्धानको क्रममा रहेकाे र सर्वोच्चको आदेशअनुसार एक वर्ष, ९ महिना १५ दिन कैद भुक्तान गरी फरार भएका थिए।

पक्राउपछि उनलाई बाँकी कैद एक वर्ष दुई महिना १५ दिन भुक्तानीका लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

"> ठगी मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापाले ठगी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

कन्काई नगरपालिका-२ का ६८ वर्षीय हरिभक्त संग्रौलालाई तेह्रथुमको छातेढुङ्गाबाट पक्राउ गरेको हो।

२०७३ चैत ७ गते सर्वोच्च अदालतले ठगी मुद्दामा संग्रौलालाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो।

त्यसपछि मुद्दा अनुसन्धानको क्रममा रहेकाे र सर्वोच्चको आदेशअनुसार एक वर्ष, ९ महिना १५ दिन कैद भुक्तान गरी फरार भएका थिए।

पक्राउपछि उनलाई बाँकी कैद एक वर्ष दुई महिना १५ दिन भुक्तानीका लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्