काठमाडौं।बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारी स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको नगद र बैंकमा नगद जम्मा गरेको भौचरसहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट तीन लाख ४८ हजार नगद बरामद भएको छ। त्यस्तै ५ लाख ५० हजार रुपैयाँ रुपैयाँको बैंक भौचर पनि उनीहरूबाट बरामद भएको छ।

दुवैजनालाई रुपन्देहीको सैनामैनाबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। उनीहरू कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा थिए।

" /> काठमाडौं।बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारी स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको नगद र बैंकमा नगद जम्मा गरेको भौचरसहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट तीन लाख ४८ हजार नगद बरामद भएको छ। त्यस्तै ५ लाख ५० हजार रुपैयाँ रुपैयाँको बैंक भौचर पनि उनीहरूबाट बरामद भएको छ।

दुवैजनालाई रुपन्देहीको सैनामैनाबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। उनीहरू कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा थिए।

"> बाँके निकुञ्जका दुई अधिकृत स्रोत नखुलेको रकमसहित पक्राउ: Dekhapadhi
बाँके निकुञ्जका दुई अधिकृत स्रोत नखुलेको रकमसहित पक्राउ
काठमाडौं।बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारी स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको नगद र बैंकमा नगद जम्मा गरेको भौचरसहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट तीन लाख ४८ हजार नगद बरामद भएको छ। त्यस्तै ५ लाख ५० हजार रुपैयाँ रुपैयाँको बैंक भौचर पनि उनीहरूबाट बरामद भएको छ।

दुवैजनालाई रुपन्देहीको सैनामैनाबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। उनीहरू कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा थिए।

प्रतिक्रिया दिनुहोस्