काठमाडौं। पोल्याण्ड पठाइदिने भनेर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको गर्दी गाउँपालिका-९ की ४० वर्षीय कमलाकुमारी थापालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो।

थापाले १७ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।  चितवनमा लुकिछिपी बसेको अवस्थामा थापा पक्राउ परेकी हुन्। थापालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ।

थापाले १७ लाख रुपैयाँ ठगी गरेर फरार भएको भन्दै लक्ष्मी देवकोटाले गत मंसिर ३ गते गरेको उजुरीपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

" /> काठमाडौं। पोल्याण्ड पठाइदिने भनेर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको गर्दी गाउँपालिका-९ की ४० वर्षीय कमलाकुमारी थापालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो।

थापाले १७ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।  चितवनमा लुकिछिपी बसेको अवस्थामा थापा पक्राउ परेकी हुन्। थापालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ।

थापाले १७ लाख रुपैयाँ ठगी गरेर फरार भएको भन्दै लक्ष्मी देवकोटाले गत मंसिर ३ गते गरेको उजुरीपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

"> पोल्याण्ड पठाइदिने भन्दै १७ लाख रुपैयाँ ‘ठग्ने’ महिला पक्राउ: Dekhapadhi चितवनको गर्दी गाउँपालिका-९ की ४० वर्षीय कमलाकुमारी थापालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो।
  • थापाले १७ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। 
  • ">
    पोल्याण्ड पठाइदिने भन्दै १७ लाख रुपैयाँ ‘ठग्ने’ महिला पक्राउ <p style="text-align: justify;">काठमाडौं। पोल्याण्ड पठाइदिने भनेर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको गर्दी गाउँपालिका-९ की ४० वर्षीय कमलाकुमारी थापालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">थापाले १७ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।&nbsp; चितवनमा लुकिछिपी बसेको अवस्थामा थापा पक्राउ परेकी हुन्। थापालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ।</p> <p style="text-align: justify;">थापाले १७ लाख रुपैयाँ ठगी गरेर फरार भएको भन्दै लक्ष्मी देवकोटाले गत&nbsp;मंसिर ३ गते गरेको उजुरीपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो।</p> <p style="text-align: justify;">&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्