काठमाडौं। सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाइरहँदा सरकारमै सहभागी समाजवादी पार्टीले भने खुशी या विरोध दुवैे रुपमा मनाएन।

३० असोजमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिकोे बैठकले संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै दिवसको खुशियालीमा दीपावली पनि नगर्ने र विरोधको रुपमा कालो दिवस पनि नमनाउने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले विज्ञप्ति निकालेर जनाएका थिए। 

समाजवादी पार्टीले सातवटै प्रदेशका राजधानीमा आज ‘संविधान संशोधनको आवश्यकता र अपरिहार्यता’ विषयक अन्तरक्रिया गर्ने बैठकले निर्णय गरेको छ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित मोहम्मद इश्तियाक राई र सुरेन्द्रकुमार यादव गरि तीन जना वर्तमान सरकारको मन्त्रीपरिषद्मा सदस्य छन्।

" /> काठमाडौं। सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाइरहँदा सरकारमै सहभागी समाजवादी पार्टीले भने खुशी या विरोध दुवैे रुपमा मनाएन।

३० असोजमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिकोे बैठकले संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै दिवसको खुशियालीमा दीपावली पनि नगर्ने र विरोधको रुपमा कालो दिवस पनि नमनाउने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले विज्ञप्ति निकालेर जनाएका थिए। 

समाजवादी पार्टीले सातवटै प्रदेशका राजधानीमा आज ‘संविधान संशोधनको आवश्यकता र अपरिहार्यता’ विषयक अन्तरक्रिया गर्ने बैठकले निर्णय गरेको छ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित मोहम्मद इश्तियाक राई र सुरेन्द्रकुमार यादव गरि तीन जना वर्तमान सरकारको मन्त्रीपरिषद्मा सदस्य छन्।

"> समाजवादी पार्टीले मनाएन संविधान दिवस: Dekhapadhi
समाजवादी पार्टीले मनाएन संविधान दिवस <p style="text-align:justify">काठमाडौं। सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाइरहँदा सरकारमै सहभागी समाजवादी पार्टीले भने खुशी या विरोध दुवैे रुपमा मनाएन।</p> <p style="text-align:justify">३० असोजमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिकोे बैठकले संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै दिवसको खुशियालीमा दीपावली पनि नगर्ने र विरोधको रुपमा कालो दिवस पनि नमनाउने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहले विज्ञप्ति निकालेर जनाएका थिए।&nbsp;</p> <p style="text-align:justify">समाजवादी पार्टीले सातवटै प्रदेशका राजधानीमा आज &lsquo;संविधान संशोधनको आवश्यकता र अपरिहार्यता&rsquo; विषयक अन्तरक्रिया गर्ने बैठकले निर्णय गरेको छ।</p> <p style="text-align:justify">समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित मोहम्मद इश्तियाक राई र सुरेन्द्रकुमार यादव गरि तीन जना वर्तमान सरकारको मन्त्रीपरिषद्मा सदस्य छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्