काठमाडौं। सिराहा, भोजपुर लम्जुङमा डुबेर तीनजनाको मृत्यु भएको छ।
सिराहाको सुखीपुर नगरपालिका-१०, दहिपौडीस्थित सार्वजनिक पोखरीमा डुबेर अर्नामा गाउँपालिका-३ लालपुर बस्ने रामप्रकाश यादवको ७ वर्षीय छोरा करण यादवको मृत्यु भएको छ।
सुखिपुर नगरपालिका-१०, दहिपौडी मामाघरमा बस्दै आएका उनको उक्त पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
भोजपुरको अरुण गाउँपालिका–७ हङ्ग्रिया बस्ने ३१ वर्षीय गोविन्द कोइराला सोही ठाउँस्थित हङ्ग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ।
लमजुङको सुन्दरबजार नगरपालिका–६ बरेटार बस्ने बिनोद बसेलको १३ वर्षीय छोरा अविनस विकको पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ ।
माछा पोखरीमा पौडि खेल्ने क्रममा डुबेर अशक्त भएका उनको कर्मदा अस्पताल सुन्दरबजारमा उपचारको क्रममा मृत्यु भएको छ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। सिराहा, भोजपुर लम्जुङमा डुबेर तीनजनाको मृत्यु भएको छ।सिराहाको सुखीपुर नगरपालिका-१०, दहिपौडीस्थित सार्वजनिक पोखरीमा डुबेर अर्नामा गाउँपालिका-३ लालपुर बस्ने रामप्रकाश यादवको ७ वर्षीय छोरा करण यादवको मृत्यु भएको छ।

">