काठमाडौं। मुस्ताङको घरपझोङ गाउँपालिका-३, जोमसोमबाट एक नाल बाह्रबोर बन्दुकसहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका सञ्चालक पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबरको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा हतियार फेला परेपछि पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। मुस्ताङको घरपझोङ गाउँपालिका-३, जोमसोमबाट एक नाल बाह्रबोर बन्दुकसहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका सञ्चालक पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबरको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा हतियार फेला परेपछि पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

"> बाह्रबोर बन्दुकसहित व्यवसायी पक्राउ: Dekhapadhi
बाह्रबोर बन्दुकसहित व्यवसायी पक्राउ <p style="text-align: justify;">काठमाडौं। मुस्ताङको घरपझोङ गाउँपालिका-३, जोमसोमबाट एक नाल बाह्रबोर बन्दुकसहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका सञ्चालक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबरको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा हतियार फेला परेपछि पक्राउ गरेको हो ।</p> <p style="text-align: justify;">प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्