टोकियो। कोभिड-१९ अर्थात कोरोना त्रासका बाबजुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ। जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो।   

कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो। यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले बताए। 

कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रूपमा बाबुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुदायलाई सहयोग पुर्‍याउनुपर्ने बताए। रासस

" /> टोकियो। कोभिड-१९ अर्थात कोरोना त्रासका बाबजुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ। जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो।   

कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो। यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले बताए। 

कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रूपमा बाबुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुदायलाई सहयोग पुर्‍याउनुपर्ने बताए। रासस

"> एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न: Dekhapadhi कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो।
  • क्षेत्रीय भेलामा झण्डै ७० जनाको सहभागिता थियो।   
  • प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुदायलाई सहयोग पुर्‍याउनुपर्ने।
  • ">
    एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न <p style="text-align: justify;">टोकियो। कोभिड-१९ अर्थात कोरोना त्रासका बाबजुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ।&nbsp;जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो। यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले बताए।&nbsp;</p> <p style="text-align: justify;">कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रूपमा बाबुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुदायलाई सहयोग पुर्&zwj;याउनुपर्ने बताए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्