सिन्धुपाल्चोक। मेलम्ची पहिरोमा पुरिएर हराएका आठै जनाको शव फेला परेको छ। गएराति आएको पहिरोमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

सिफारिस

मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन्। वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ।

सिफारिस

बरुवामा घर पुर्दा दुईको मृत्यु

यसैबीच, अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ। बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षेत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले बताए।

गएराति गएको पहिरोले उनीहरूलाई पुरेको थियो। स्थानीयवासीले उनीहरूको शव निकालेका हुन्। उनीहरूका दुई छोरी र एक छोरा छन्। छोरा काठमाडौं आएका छन्। एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन्। गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताए। रासस

" /> सिन्धुपाल्चोक। मेलम्ची पहिरोमा पुरिएर हराएका आठै जनाको शव फेला परेको छ। गएराति आएको पहिरोमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

सिफारिस

मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन्। वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ।

सिफारिस

बरुवामा घर पुर्दा दुईको मृत्यु

यसैबीच, अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ। बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षेत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले बताए।

गएराति गएको पहिरोले उनीहरूलाई पुरेको थियो। स्थानीयवासीले उनीहरूको शव निकालेका हुन्। उनीहरूका दुई छोरी र एक छोरा छन्। छोरा काठमाडौं आएका छन्। एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन्। गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताए। रासस

"> सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा हराएका आठै जनाको शव फेला    : Dekhapadhi
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा हराएका आठै जनाको शव फेला
सिन्धुपाल्चोक। मेलम्ची पहिरोमा पुरिएर हराएका आठै जनाको शव फेला परेको छ। गएराति आएको पहिरोमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

सिफारिस

सिन्धुपाल्चोक पहिरो अपडेट : २ जनाको शव भेटियो, ६ जना अझै बेपत्ता

मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन्। वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ।

सिफारिस

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरिएर ८ मजदुर बेपत्ता

बरुवामा घर पुर्दा दुईको मृत्यु

यसैबीच, अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ। बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षेत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले बताए।

गएराति गएको पहिरोले उनीहरूलाई पुरेको थियो। स्थानीयवासीले उनीहरूको शव निकालेका हुन्। उनीहरूका दुई छोरी र एक छोरा छन्। छोरा काठमाडौं आएका छन्। एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन्। गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्