काठमाडौं। क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ।

सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। आक्रमणमा परी अरु कम्तीमा ११ जना सर्वसाधारण गम्भीर रूपमा घाइते भएका छन्।

बोको हरामका हतियारधारी विद्रोहीहरूले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले सर्वसाधारणको हत्या गर्नेगरी उक्त हमला गरेका थिए।

पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन्।

रासस/एएनआई)

" /> काठमाडौं। क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ।

सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। आक्रमणमा परी अरु कम्तीमा ११ जना सर्वसाधारण गम्भीर रूपमा घाइते भएका छन्।

बोको हरामका हतियारधारी विद्रोहीहरूले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले सर्वसाधारणको हत्या गर्नेगरी उक्त हमला गरेका थिए।

पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन्।

रासस/एएनआई)

"> बोको हरामद्वारा क्यामरुनमा १८ सर्वसाधारणको हत्या: Dekhapadhi
बोको हरामद्वारा क्यामरुनमा १८ सर्वसाधारणको हत्या
काठमाडौं। क्यामरुनको सुदूर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका क्रममा कम्तीमा १८ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ।

सो आक्रमणमा परी लिदु साहेल भन्ने क्षेत्रमा ती नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ। आक्रमणमा परी अरु कम्तीमा ११ जना सर्वसाधारण गम्भीर रूपमा घाइते भएका छन्।

बोको हरामका हतियारधारी विद्रोहीहरूले सर्वसाधारणको हत्या गर्ने उद्देश्यले ठूलो संख्यामा उपस्थित भएर उनीहरुमाथि हमला गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय पत्रिकाका अनुसार सो क्षेत्रमा शनिबार राति बोको हरामका सशस्त्र विद्रोहीहरुले सर्वसाधारणको हत्या गर्नेगरी उक्त हमला गरेका थिए।

पछिल्लो समयमा बोको हरामले आफ्नो अभियानका विरुद्धमा लागेको भन्दै सर्वसाधारण नागरिकलाई तारो बनाउने गरेका छन्।

रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस्