काठमाडौं। भारतीय ठग समूहले चाँदीमा सुनको जलप लगाएको ज्याला नदिँदा १५ किलो पहेँलो धातु प्रकरण बाहिरिएको पाइएको छ। राजस्थानका निलेश सखिया समूहले चाँदीमा सुनको जलप लगाउन लगाएपनि देवान पटेललाई ज्याला नदिएपछि उक्त प्रकरण बाहिरिएको पाइएको हो। देवान राजस्थानकै हुन्। तर, उनी काठमाडौंको न्यूरोडमा सुन चाँदी व्यवसायी गर्दै आएका छन्।
“देवानले भाइ कौशलमार्फत प्रहरी जवान बहादुरसिंह कडायतलाई प्रयोग गरेर ज्याला नपाएपछि निलेश समूहबाट पहेँलो धातु लुट्ने योजना बनाएको देखियो” छानबिन समितिमा रहेका एक जना प्रहरी अधिकृतले देखापढीसँग भने, “सोही योजनाअनुसार गतिविधि गरेको पनि देखियो तर त्यो आंशिक सफल भएको पाइयो।”
ती अनुसन्धान प्रहरी अधिकृतका अनुसार गएको असार ३१ गते राजस्थानका निलेशसहित सञ्जय पटेल र नक्कली नोटको कारोबारी रहेका बाराका इल्ताफ हुसेन अन्सारीसँग काठमाडौं आएको देखिन्छ। त्यसपछि उनीहरूले देवान र उनका भाइ कौशलबाट साढे १४ किलो चाँदी किन्छन्। जसवापत ५६ लाख रूपैयाँ पनि दिन्छन्। र, देवानलाई निलेश समूहले चाँदीमा सुनको जलप लगाउन लगाउँछन्।
“निलेशको समूहको एउटै योजना नेपालबाट नक्कली सुन लैजाने देखिन्छ, सोही अनुसार देवानलाई सुनको जलप लगाउन लगाएको पाइयो र अन्तिममा देवानले मनिष मल्लिकलाई जलप लगाउने दिएको रहेछ”, ती अनुसन्धान अधिकृतले भने, “तर, देवानलाई निलेशको समूहले ज्याला दिएन, आलटाल गरिरहेपछि यो प्रकरण बाहिरिएको पाइयो।”
व्यवसायी देवानले निलेशको समूहलाई कमलादी पुगेर सुनको जलप लगाएको चाँदी दिएको पनि खुलेको छ। तर, ज्याला नपाएपछि भने प्रहरी प्रयोग गरेर उक्त सुनको जलप लगाएको चाँदीको धातु लुट्ने योजनामा उनी पुग्छन्। अब, यसपछिको गतिविधि केही रोचक छ। देवानले भाइ कौशलमार्फत प्रहरी जवान बहादुरसिंह कडायतलाई उक्त धातु लुट्ने योजना सुनाउँछन्। र, कडायतले एक्लै आँट नगरेर घुमुवा प्रहरी प्रशन्न श्रेष्ठसँग गुहार माग्छन्। श्रेष्ठले चाहिँ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई सुराक दिन्छन्।
यो गतिविधि गएको सोमबार रातिको हो। तर, कतादेखि सुन आउँदैछ भन्नेबारे भने प्रशन्नले डीएसपी दाहाललाई पनि गलत सूचना दिन्छन्। यद्यपि, सूचना सही नै होला भनेर उनी हात्तीसारको भिसा सेन्टर छेउमा मङ्गलबार बिहान बसेको देखिएको छानबिनमा संलग्न एक अधिकृतले बताए।
अन्ततः दाहालको अपरेसन भने असफल हुन्छ। ठग समूहले काठमाडौंको कमलपोखरी हुँदै उक्त पहेँलो धातु कटाउँछ। यता प्रशन्न र बहादुरसिंहले भने निलेशको समूह सवार गाडीलाई पछ्याउँछन्। यसरी पछ्याएको थाहा पाएपछि सञ्जय र इल्ताफले सुन्धारा क्षेत्रमा निलेशलाई पहेँलो धातु भएको झोलासहित गाडीबाट ओरालेर टाप कसेको पाइएको छानबिन समितिको अनुसन्धानबाट खुलेको छ।
छानबिन समितिको संयोजकबाट एसएसपी दीपक थापा र अर्का एसएसपी किरण बज्रचार्यलाई सदस्यबाट हटाएको छ। अहिले महागरीय प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सुशीलकुमार यादवको नेतृत्वको टोलीले छानबिन गरिरहेको छ।
जहाँ कडायतले निलेशलाई समातेर आकाशे पुलतिर लगेको र त्यहाँ निलेशले उनलाई उक्त धातु भएको झोला दिएको पाइएको ती अनुसन्धान अधिकृतले बताए। उनका अनुसार त्यसपछि भने निलेश छुटेको देखिन्छ। यसरी निलेशबाट पहेँलो धातु भएको झोला बरामदपछि बहादुरले साथी उमेश श्रेष्ठलाई एउटा सुनको विस्कुट लुकाउन दिन्छन्। यो सब गएको मङ्गलबार बिहानको घटना हो।
त्यसपछि सोही दिन दिउँसो पत्रकार सम्मेलन गरेर महानगरीय प्रहरी परिसर टेकुका प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले बरामद भएको १५ किलो पहेँलो धातुमध्ये आधा किलो सुन र साढे १४ किलो चाँदी रहेको बताए। जहाँ उनले कमलादीस्थित नविल बैंक क्षेत्रमा उक्त पहेँलो धातुसहितको झोला बा ६ च ५५११ नम्बरको स्कार्पियो गाडीबाट झोला फेला परेको बताए।
त्यसपछि अनुसन्धानको क्रममा प्रहरीले प्रहरी जवानद्वय कडायत र श्रेष्ठलाई नियन्त्रणमा लिइसकको छ। चाँदी व्यवसायीद्वय देवान, कौशल तथा जलप लगाउने मनिषसँगै राजस्थानबाट नक्कली सुन बनाएर लैजान आएका निलेश, विजय पटेल र ट्याक्सी चालक सन्दीप गुरुङलाई पक्राउ गरिसकेको छ।
डीएसपी दाहाललाई दरबारमार्ग वृत्तबाट महानगरीय प्रहरी कार्यालयले हटाइ सकेको छ। र, छानबिन समितिको संयोजकबाट एसएसपी दीपक थापा र अर्का एसएसपी किरण बज्रचार्यलाई सदस्यबाट हटाएको छ। अहिले महागरीय प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी सुशीलकुमार यादवको नेतृत्वको टोलीले छानबिन गरिरहेको छ।
१५ किलो पहेँलो धातु प्रकरणमा प्रहरी कमजोरी :
प्रहरी जवान प्रसन्न श्रेष्ठले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई नै ठगहरू आउने ‘लोकेसन’ गलत दिए।
दाहालले प्रहरी परिसर टेकु र महानगरीय प्रहरी कार्यालयसँग समन्वय गरेनन्। र, परिपक्व सूचनाबिना अपरेसन चलाए।
पहेँलो धातुसहितको झोला सुन्धारामा प्रहरी जवान कडायतले ठग समूहका निलेशबाट लिएको भएपनि कमलादिस्थित नविल बैंक क्षेत्रबाट बरामद गरेको भनि गलत रिपोर्टिङ भयो।
पहेँलो धातु भएको झोला फालेर भागेको भनिएको स्कार्पियो गाडीको नम्बर बा छ च ५५१९ नम्बरको भएपनि बा ६ च ५५११ नम्बर भनि गलत नम्बर प्रहरी परिसर टेकुमा रिपोर्टिङ गरेको।
प्रहरी परिसर टेकुले अभियुक्त र गाडी नियन्त्रण लिनेतर्फ भन्दा पनि पत्रकार सम्मेलन गर्नतर्फ हतार गरेको र जसबाट ठग समूहका सञ्जय र इस्ताफ हुसेन भाग्न सफल भएको ।
ट्राफिक प्रहरीलाई ढिलो गाडी नम्बर प्रहरीले टिपाएको।
र, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी परिसर टेकुले प्रारम्भिक अनुसन्धानमा गम्भीर लापारबाही गरेको।

नक्कली सुन प्रकरण : जलप लगाएको ज्याला नदिँदा पोल खुल्यो: Dekhapadhi
नक्कली सुन प्रकरण : जलप लगाएको ज्याला नदिँदा पोल खुल्यो